अन्तराष्ट्रिय

यमनमा हुथी विद्रोहीमाथि अमेरिकी आक्रमणबारे गोप्य सूचना चुहावटको दोष राष्ट्रिय सुरक्षा सल्लाहकारलाई

काठमाडौं, १४ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीमाथि गर्न लागेको आक्रमणबारेको गोप्य सूचना चुहावट भएको घटनाको जिम्मेवारी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले

हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै गाजामा युद्ध शुरू भएयताकै ठूलो प्रदर्शन

काठमाडौं, १३ चैत : गाजामा शासन गरिरहेको प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध गाजामै ठूलो प्रदर्शन भएको छ । हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै उत्तरी गाजाको बेत

दक्षिण कोरियामा आगलागीका कारण १८ जनाको ज्यान गयो

काठमाडौं, १३ चैत : दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलो फैलिँदा कम्तिमा १८ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । त्यहाँको आन्तरिक

अप्रिल २ मा धेरै देशहरूलाई भन्सारमा छुट दिन सकिन्छ : ट्रम्प

काठमाडौं, १२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताउनुभएको

टर्कीएमा विपक्षी दलले हिंसा भड्काएको राष्ट्रपतिको आरोप

काठमाडौं, १२ चैत : टर्कीएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले विपक्षी राजनीतिक दलहरूलाई हिंसाको आन्दोलन भड्काएको आरोप लगाउनुभएको छ । गएको बुधवार एर्दोगानका राष्ट्रपति प्रतिद्वन्द्वी तथा

इजरायलले हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट रकेट प्रहार

काठमाडौं, १० चैत : इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन् । गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो

टिकटकले ल्यायो नयाँ सुरक्षा जाँच प्रविधि : साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने

काठमाडौं, १० चैत : भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल अर्थात् सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’

इजरायलमाथि हमासको जवाफी आक्रमण शुरु

काठमाडौं, ८ चैत्र : इजरायलले गाजामा गरेको आक्रमणको हमासले पनि जवाफी आक्रमण शुरु गरेको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको तेल अभिभमा तीन वटा

भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्यदलद्वारा निन्दा

काठमाडौं, ७ चैत्र : संयुक्त राष्ट्रसङ्घीय कार्यदलले भूटानले राजनीतिक बन्दीहरूलाई स्वेच्छाचारी नजरबन्दमा राखेकाे र मानव अधिकार उल्लङ्घन गरेकाे भन्दै निन्दा गरेकाे छ । भूटानमा राजनीतिक

नाइजेरियामा सङ्कटकाल घोषणा

काठमाडौं, ७ चैत्र : नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गर्नुभएको छ । सङ्कटकाल घोषणासँगै

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

काठमाडौं, ७ चैत्र : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उहाँले जेलेन्स्कीसँग

यूएसएआईडी बन्द गर्ने थप कदम चाल्न अमेरिकी सङ्घीय अदालतको रोक

काठमाडौं, ६ चैत्र : अमेरिकाको सङ्घीय अदालतले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएको छ । अदालतले एलन मस्कको नेतृत्वमा