स्थानीय खबर

विद्यार्थीको वार्षिक नतिजा तयार गर्दै विद्यालयहरु

चितवन, १७ जेठ : कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याङ्कनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ । बाल

बिरामी कुरुवा र राती ड्युटी गर्ने स्वास्थ्यकर्मीहरुलाइ खाना खुवाउने अभियान

भरतपुर, १६ जेष्ठ । “बाचौ र बचाऔ एक आशाको किरण” अभियानले चितवनका अस्पतालहरुमा बिरामी कुरुवा र राती ड्युटी गर्ने स्वास्थ्यकर्मीहरुलाइ खाना खुवाउने अभियान संचालन गरिरहेको

प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौं, १६ जेष्ठ : प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आजको सुनुवाइमा पनि कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्‍न

महिनावारी स्वच्छता दिवसमा डब्लु.डब्लु.जे चितवनद्वारा सेनिटरी प्याड वितरण

चितवन, १५ जेठ  : अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको सन्दर्भ पारेर (डब्लु.डब्लु.जे चितवन)ले फ्रन्ट लाइनमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी महिलालाई सेनिटरी प्याड वितरण गरेको

निषेधाज्ञा जेठ २० सम्म

चितवन, १३ जेठ : कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेदेखि लागु गरेको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप गरेको छ

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा

चितवन, १३ जेठ : कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा

सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर

मकवानपुर, १० जेठ : वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ले आवश्यकताअनुसार कोभिड– १९ सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर

प्रतिबन्धित धानको बीउको प्रयोग रोक्न अनुगमन

कावासोती, १० जेठ  : गत वर्ष धानको बीउका कारण बाला नलाग्ने समस्या देखिएपछि जिल्लामा अहिले सतर्कता अपनाइएको छ । धानको बीउ राख्ने समय चलिरहँदा नवलपरासी

संस्थागत स्वमूल्याङ्कन नतिजामा म्याग्दे पहिलो

तनहुँ, १० जेठ : स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार सोे गाउँपालिका ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी

नारायणीमा अवैध माछा मार्ने २४ पक्राउ

चितवन, १० जेठ : चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको

आफूखुशी अर्थ सङ्कलन नगर्न आग्रह

चितवन, ९ जेठ : जिल्ला प्रशासन कार्यालयले आफूखुशी अर्थ सङ्कलन नगर्न सूचित गरेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने

कोरोनाका कारण एघारको मृत्यु

चितवन, ३ वैशाख : जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् ।