स्थानीय खबर

सौराहाका होटल बिहीबारदेखि खुल्ने

चितवन, ३१ भदौ : लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने

चितवन, ३० भदौ : नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

चितवन, ३० भदौ : जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको

कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

चितवन, २९ भदौ : चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक छ लेनको बन्ने

भरतपुर, २८ भदौ : चितवनको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने काम अघि बढेको छ । सडक विस्तारका लागि निर्माण कम्पनी छनोट भएको छ ।

आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु 

चितवन, २८ भदौ : जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु

लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको बृक्षारोपण कार्यक्रम सम्पन्न

चितवन, भाद्र २७ । लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको आयोजनामा शनिबार बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षणको एक अभियानका रुपमा भरतपुर १८,

अस्पतालमा मृत्यु भएका तीन मध्ये एकमा कोराना

चितवन, २७ भदौ : भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का

कोरोनाबाट मृत्यु

चितवन, २६ भदौ : पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला रहेकी

कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक

चितवन, २६ भदौ : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले

सडक एकतर्फी खुल्यो

चितवन, २६ भदौ  : नारायणगढ –मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले

धानमा गबारोको समस्या

चितवन, २५ भदौ : युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ । धानको गाँज बढिरहेको बेला गुभो खाएर