समाचार

निकोलस मादुरोलाई तत्काल रिहा गर्न भेनेजुएलाको माग

काठमाडौं, १२ फागुन : भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी हिरासतबाट तत्काल रिहा गर्न माग गर्नुभएको छ । हिजो स्विट्जरल्यान्डको जेनेभामा संयुक्त

सुनको भाउ आज पनि बढ्यो, तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार

काठमाडौं, १२ फागुन : सुनको भाउ आज पनि बढेको छ । सुनकाे भाउ १ हजार ३ सयले बढेर तोलाको ३ लाख १४ हजार ८ सय

अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधी : ५ हजारभन्दा धेरै उडान रद्द

काठमाडौं, १२ फागुन : अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा धेरै उडान रद्द भएका छन् । हिमपातले लाखौँ मानिस प्रभावित भएका छन् ।

टी–२० विश्वकप : इङ्ग्ल्यान्डलाई अहिलेसम्म हराउन नसकेकाे पाकिस्तान ऐतिहासिक जीतकाे खाेजीमा

काठमाडौं, १२ फागुन : आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । यो खेल श्रीलङ्काको पल्लेकेलेमा बेलुका सवा ७ बजे शुरू

जहाँ उभियो त्यहीँ एमालेको विकास देखिन्छ : अध्यक्ष ओली

काठमाडौं, ११ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँकहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने जिकिर गर्नुभएको छ । झापाको दमकमा

लगातार ३ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढ्याे

काठमाडौं, ११ फागुन : लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४१ अङ्कले

कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ११ फागुन : कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

टी–२० विश्वकपको सुपर ८ मा भारत र श्रीलंका पराजित

काठमाडौं, ११ फागुन : आइसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जीत निकालेको छ । हिजो भारतको अहमदाबादमा

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

धादिङ, ११ फागुन : पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका

निर्वाचनकाे समयमा एक हप्ता सार्वजनिक बिदा हुने

काठमाडौं, १० फागुन : निर्वाचन आयोगले चुनावकाे लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार

रौतहटको गौरमा भोलि बिहान सदभाव र्‍याली निकाल्ने निर्णय

रौतहट, १० फागुन : रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागी भोलि बिहान साढे ७ बजे सद्भाव र्‍याली निकाल्ने निर्णय भएको छ

शेयर बजारमा उच्च गिरावट

काठमाडौं, १० फागुन : हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । लगातार चार दिनको विदापछि आज शेयर बजार खुलेकोमा शेयर