समाचार

सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं, ७ असोज : सुनको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ आज तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार

एमाले चितवनमा क्षति : ३ पार्टी कार्यालयसहित २७ नेताको घरमा लुटपाट, तोडफोड र आगजनी

चितवन, ३० भाद्र : जेनजीका नाममा भएको आन्दोलनका क्रममा नेकपा (एमाले) चितवनलाई समेत ठूलो क्षति पुगेको छ । नेकपा एमाले चितवनको जिल्ला पार्टी कार्यालय, राप्ती

समुद्री सतह बढ्दा सन् २०५० सम्ममा १५ लाख अस्ट्रेलियाली जोखिममा पर्ने : प्रतिवेदन

काठमाडौं, ३० भाद्र : समुद्री सतह बढ्दै जाँदा सन् २०५० सम्ममा अस्ट्रेलियाको तटीय क्षेत्रमा बसोबास गर्ने झन्डै १५ लाख मानिस जोखिममा पर्ने एक जलवायु प्रतिवेदनले

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन

काठमाडौं, ३० भाद्र : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, ३० भाद्र : नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको तुइनखोला नजिकै पहिरो खसेपछि

नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए

काठमाडौं, ३० भाद्र : अर्थमन्त्री रामेश्वर खनाल; ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय

महान्यायाधिवक्ता भण्डारीले लिइन् शपथ

काठमाडौं, ३० भाद्र : महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएकाे छ । प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमबार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ

वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० शृङ्खलाका लागि नेपाली टोली घोषणा

काठमाडौं, ३० भाद्र : वेस्ट इन्डिजसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ । ‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि

सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

काठमाडौं, २९ भाद्र : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाड्नुभएकाे छ । उहाँले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराउनुभएकाे

नयाँ युगको सुरुवात भयाे : प्रधानमन्त्री कार्की

काठमाडौं, २९ भाद्र : जनआन्दोलनको राप र तापका बीच प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै नयाँ युगकाे सुरुवात भएकाे बताउँनुभएकाे छ

नागरिक उन्मुक्ति पार्टी छोडेको रेशम चौधरीको घोषणा

काठमाडौं, २९ भाद्र : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी छोडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आफूले नाउपा छोडेको

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

काठमाडौं, २९ भाद्र : दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने