समाचार

युक्रेनमा रुसी मिसाइल आक्रमणमा २३ जनाको ज्यान गयो

काठमाडौं, १३ भाद्र : युक्रेनको राजधानी किएभमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । जसमा चार जना बालबालिका पनि छन् ।

शेयर बजार ५३ अङ्कले बढेर २ हजार ८ सय १९ विन्दुमा, साढे ७ अर्बभन्दा धेरैकाे काराेबार

काठमाडौं, ११ भाद्र : शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०१ अङ्कले बढेर २ हजार ८

चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं, ११ भाद्र : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका छ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गर्नुभएको छ । उहाँले चीनसँगको सम्बन्ध आउँदा दिनमा थप

लगातारको वर्षापछि भारतको जम्मू–कश्मीर र हिमाञ्चल प्रदेशमा ८ जनाको ज्यान गयो, वैष्णोदेवी यात्रा स्थगित

काठमाडौं, ११ भाद्र : उत्तर भारतमा लगातारको वर्षा र त्यसपछिको बाढी,पहिरोका कारण जनजीवन प्रभावित भएको छ । जम्मू क्षेत्रमा कम्तीमा आठ जनाको ज्यान गएको छ

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं, ११ भाद्र : साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३

२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं, १० भाद्र : सरकारले नागरिकलाई सेवा प्रवाह सहज र सरल बनाउने उद्देश्यले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निणर्य गरेको छ ।

टी–२० अभ्यास खेलमा नेपालको लगातार दोश्रो जीत

काठमाडौं, १० भाद्र : दोश्रो टी–२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई छ विकेटले हराएको छ । एसीटीले दिएको ९७ रनको लक्ष्य पछ्याएको

गाजाको नासेर अस्पतालमा इजरायली आक्रमणको चौतर्फी निन्दा

काठमाडौं, १० भाद्र : दक्षिणी गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा इजरायलले गरेको आक्रमणको चौतर्फी निन्दा भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले

पहिलो पटक एशिया कप खेल्न लागेको ओमानको टोली घोषणा

काठमाडौं, १० भाद्र : एशिया कप टी–२० क्रिकेटका लागि ओमानको टोली घोषणा भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो महिना हुने प्रतियोगिताका लागि

मिथिलाञ्चलका शिव मन्दिरहरुमा तिजको उल्लास

काठमाडौं, १० भाद्र : हिन्दु महिलाहरुमा प्राचिन कालदेखि लोकप्रिय रहेको तिज पर्व पछिल्लो समय सबै जातजाति र वर्गमा पनि प्रसिद्ध बन्दै गएको छ । तराई

तीज आत्मिक शुद्धता र दाम्पत्य सौहार्दताको पर्व : प्रधानमन्त्री ओली

काठमाडौं, १० भाद्र : प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तिजलाई आत्मिक शुद्धता, संयम र दाम्पत्य जीवनको सुदृढीकरणसँग जोडिएको पर्वका रूपमा व्याख्या गर्दै सबै नेपाली दिदीबहिनीलाई

शेयर बजार ९ अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं, २ भाद्र : हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १६ अङ्कले बढेर