समाचार

नेपाल प्राकृतिक उपचार तथा थेरापी सेन्टर सञ्चालनमा आँउदै

चितवन, २ साउन : चितवनको खैरहनी नगरपालिका वडा नं ८ पर्सा बजारमा नेपाल प्राकृतिक उपचार तथा थेरापी सेन्टर सञ्चालनमा आउदै छ । यहि साउन ५

नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार ७५ अङ्कले बढ्यो, साढे १६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, १ साउन : शेयर बजार लगातार तेस्रो दिन बढेको छ । नयाँ आर्थिक वर्ष २०८२÷८३ को पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज

चितवनको सिमलतालबाट त्रिशूली नदी किनारमा ट्रक खस्यो

काठमाडौं, ३२ असार : चितवनको भरतपुर सिमलतालबाट भारतीय नम्बर प्लेटको ट्रक त्रिशूली नदी किनारमा खसेको छ । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालबाट गएराति एउटा मिनी

सुक्खाग्रस्त क्षेत्र मधेशमा मनसुन सक्रिय : पानी पर्ने क्रम भोलिदेखि थप बढ्ने सम्भावना

काठमाडौं, ३२ असार : सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ । मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेशमा पानी पर्न थालेको र योक्रम भोलिदेखि

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

काठमाडौं, ३२ असार : युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गयो

काठमाडौं, ३२ असार : इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ । लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज

राष्ट्रिय खेलकुद परिषद्लाई चीनले दियो ८५ लाख रुपैयाँ बराबरको सहयोग सामग्री

काठमाडौं, ३२ असार : राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई चीनको युनान प्रादेशिक खेलकुद ब्यूरोले खेल सामग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप हस्तान्तरण गरेको छ

भरतपुरमा क्यान्सरको प्रकार थाहा पाइने अत्याधुनिक उपकरण सञ्चालनमा

चितवन, २९ असार : चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक उपकरण सञ्चालनमा ल्याएको छ । ‘रोश बेन्चमार्क अल्ट्रा

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

काठमाडौं, २९ असार : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको

युरोपेली सङ्घ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं, २९ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (ईयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर बढाउने घोषणा गर्नुभएको छ । आउँदो

नेपाल र बङ्गलादेशबीच हुने भनिएको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल नहुने

काठमाडौं, २९ असार : नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बङ्गलादेशबीच हुने भनिएको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुने भएको छ । बङ्गलादेश फुटबल फेडेरेसन