राजनीति

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि बिहान ११ बजे

काठमाडौं, ३० असार : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार

एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ भोलि

काठमाडौं, ३० असार : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा एमाले संसदीय दलका नेता

प्रधानमन्त्री प्रचण्डले ५ औँ पटक विश्वासकाे मत लिँदै, विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं, २७ असार : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, २७ असार : राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्न जनाइएको छ । आजको बैठकमा

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं, २७ असार : संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे संसद् भवन

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं, २४ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक मंगलबार बस्ने भएको छ । बैठक असार २५ गते मंगलबार दिउँसो १ बजे ललितपुरको

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, २४ असार : संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले

उद्धार र राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं, २३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी/पहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । साथै उहाँले

मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह

काठमाडौं, १९ असार : नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । काँग्रेस–एमाले नयाँ समिकरण बनेपछि पनि

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने

काठमाडौं, १८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने हुनुभएको छ । का‌ंग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको

कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा

काठमाडौं, १८ असार : प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस–एमालेसहित सत्ताको नेतृत्व

एमाले-कांग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ : कांग्रेस

काठमाडौं, १८ असार : नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने