बागमती प्रदेश

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा पानी

चितवन, २० पौष : चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा

रत्ननगर महोत्सव पुस २६ गतेबाट सुरु हुने, कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता

चितवन, १३ पौष : रत्ननगर महोत्सव यही पुस २६ गतेबाट सुरु हुने भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित टिकौलीचौरमा महोत्सवको आयोजना गर्न लागिएको हो

धादिङको मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प

धादिङ, २४ मंसिर : धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको

चितवनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय जनाको परीक्षण

चितवन, १७ मंसिर : चितवनको कालिका नगरपालिका वडा नम्बर–९ मा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै तीन सय जनाको स्वास्थ्य जाँच गरिएको छ ।

चितवनमा मारिएका दुई वटा गैँडाको खागसहित आठ जना पक्राउ

चितवन, १४ मंसिर : चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले २ वटा गैँडा मारे

चितवन, १ मंसिर : चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोस्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा

चितवनकाे भण्डारामा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

चितवन, १६ कार्तिक : चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएकाे छ । सिँचाइ विभाग र हुलाकको नाममा रहेको जग्गामा

आज पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै

काठमाडौँ, १२ कार्तिक : अहिले मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा केही बादल लागेको छ । काठमाण्डौ उपत्यकासहित बाँकी ठाउँको मौसम सफा

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

काठमाडौँ, २५ असोज : चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरिया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको

कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, २२ असोज : हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। सोमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि

बागमती प्रदेशसभा बैठक आज बस्दै

काठमाडौँ, २१ असोज : बागमती प्रदेशसभाको बैठक आइतबार अपराह्न ३ बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बताइएको छ ।

सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

मनहरी (मकवानपुर), २० असोज : मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान त्रिभुवनराजपथ सडकखण्डमा वीरगञ्जबाट