बागमती प्रदेश

मुग्लिन–मलेखु सडक खण्ड : घोप्टेभीरको भित्तो काट्ने काम सकियाे

चितवन, २४ चैत : पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भीरको भित्तो काट्ने काम सम्पन्न भएको छ । ६ दिनसम्म रातको समयमा सडक आवागमन

बखान’ उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार

चितवन, १४ चैत : पत्रकार तथा आख्यानकार बसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। साहित्य संगम चितवनले शनिबार

देवघाटमा ‘सशक्त नारी, सबल समाज’ कार्यक्रम भव्य रूपमा सम्पन्न

चितवन, १४ चैत : देवघाटधाम जेसीजको आयोजनामा “सशक्त नारी, सबल समाज” भन्ने प्रेरणादायी मूल नारासहित महिला सशक्तिकरण सम्बन्धी विशेष कार्यक्रम भव्य तथा प्रभावकारी रूपमा सम्पन्न

बखान उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

चितवन, १२ चैत : नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीको ऐतिहासिक कृति बखानलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

निर्वाचनको दिन २ सय ४० जनालाई प्राथमिक उपचार

चितवन, २१ फागुन : नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको स्वास्थ्य समितीले बिहिबार प्रतिनिधि सभाको निर्वाचनको दिन पश्चिम चितवनका २ वडाका ४ बुथमा प्राथमिक उपचार गरेको

सोविता गौतमले गरिन् मतदान

 चितवन, २१ फागुन : स्वतन्त्र पार्टी (रास्वपा) चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सोबिता गौतमले मतदान गरेकी छन्। उनले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय

नेकपा संयोजक दाहालले चितवनबाट गरे मतदान

चितवन, २१ फागुन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदान गर्नुभएको छ । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल

निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन: पूर्व उपाध्यक्ष पाण्डे

चितवन, २१ फागुन : नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ ।

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

धादिङ, ११ फागुन : पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन, २४ माघ : चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका

आइएमई लाइफका एजेन्सी म्यानेजर सापकोटा बने एमडीआरटी

चितवन, २४ पौष : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एजेन्सी म्यानेजर लोक राज सापकोटा सन् २०२६ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल

जेभियर्स ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नायक हरिहर अधिकारी

चितवन, २२ पौष : शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको जेभियर्स ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी प्रालिले चर्चित नायक र ज्योतिषी हरिहर अधिकारीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त