बागमती प्रदेश

सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा सर्वसम्मत

अमिर रामदाम चितवन(माडी), २२ पुस : सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। सुनचाँदी व्यवसायी महिला समूह माडीको दोस्रो

चितवन महोत्सव मुल समितिको बैठक सम्पन्न : महोत्सवको तीव्र तयारी हुँदै

चितवन, २२ पुस :   यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । उद्योग वाणिज्य

चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा, १५ हजारसम्म जरिवाना हुने

चितवन, २२ पुस : जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको

चितवन महोत्सवको प्रवद्र्धनका लागि साइक र्याली

चितवन, २१ पुस :  यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सवको प्रवद्र्धनका लागि साइकल र्याली निकालिएको छ । चितवन महोत्सव मुल

चितवनमा आजदेखि मह उत्सव हुँदै

चितवन, ११ पुस : चितवनमा आजदेखि मह उत्सव हुँदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि आजदेखि १५ गतेसम्म मह उत्सव आयोजना

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

चितवन, ११ पुस : भरतपुर भ्रमण वर्षका अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलिदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू

चितवन, ११ पुस : १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू भएको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको

पत्रकारद्वय पाठक र बानियाको उपचारका भरतपुर अस्पतालका अध्यक्ष पौडेलको सहयोग

चितवन, ९ पुस : भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पत्रकार महासंघ चितवनका दुई सदस्यको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। अर्बुद रोगका कारण

पत्रकारद्वय पाठक र बानियाको उपचारका लागि उद्योग वाणिज्य संघ चितवनको सहयोग

चितवन, ९ पुस : नेपाल पत्रकार महासंघ चितवनले आह्वान गरेको उपचार कोषमा आर्थिक सहयोग जुट्न सुरु भएको छ । अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय

सडक दुर्घटनाबाट गम्भीर घाइते भएका एमाले चितवनका प्रमुख कार्यालय सहयोगी बर्ताैलाको मृत्यु

चितवन, ५ पुस : सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा एमाले पार्टी कार्यालय चितवनका प्रमुख सहयोगी एवम् एमाले संगठित सदस्य रामचन्द्र बर्ताैलाको मृत्यु भएको

नेकपा एमाले कालिका नगरपालिकाको नगर अधिवेशन सुरु, ३५१ प्रतिनिधिबाट नेतृत्व चुनिँदै

चितवन, ५ पुस :  नेकपा (एमाले) कालिका नगरपालिका चितवनको दोश्रो नगर अधिवेशन सुरु भएको छ । ३५१ जना प्रतिनिधिसहित हजारौंका उपस्थितिमा सडकमा र्यालीसहित उल्लासमय तरिकाले