प्रदेश

आन्तरिक मामिलामन्त्री सिंहको निधनमा आज सुदूरपश्चिममा शोक बिदा

काठमाडौं, ६ असार : दुर्घटनामा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको निधनमा आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा दिइएको छ । आज सुदूरपश्चिम प्रदेशका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान

काठमाडौं, ६ असार : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज अहिले साढे ९ बजे पोखरा विमानस्थलमा

कोशी, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रमा आज राति ठूलो पानी पर्ने सम्भावना, सतकर्ता अपनाउन आग्रह

काठमाडौं, ६ असार : मनसुनजन्य विपदबाट प्रभावित कोशी प्रदेशमा आज राति ठूलो पानी पर्ने अनुमान गरिएको छ । मनसुन भित्रिएदेखि कोशी प्रदेशका पहाडी जिल्लामा लगातारजसो

डीएसपीकाे नेतृत्वमा नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण

काठमाडौं, ५ असार : जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयकाे नेतृत्वमा प्रहरीले नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण गरेकाे छ ।

नेपाल राम बिना र भारत सीता बिना अधुरो छ : मन्त्री किराँती

काठमाडौं, ५ असार :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताउनुभयो । मंगलवार लुम्बिनीमा आायेजित

माडी नगरपालिकामा हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

चितवन , ३१ जेठ :  चितवनकाे माडी नगरपालिकामा हुँदै नभएकाे वडा ताेकेर बजेट विनियाेजन गरिएकाे छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडा

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज

सुदूरपश्चिम, २४ जेठ : सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आज अपराह्न ४ बजेपछि बस्ने

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

जनकपुरधाम, २३ जेठ : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे

गण्डकी प्रदेशको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा, २१ जेठ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान

आज गण्डकीको नीति कार्यक्रम

गण्डकी, २१ जेठ : गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्र्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे

चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

 चितवन, १७ जेठ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गएराति ट्रकले ठक्कर दिदाँ एक जना साइकल यात्रीको ज्यान गएको छ । ट्रकको

बागमती प्रदेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मकवानपुर, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश