प्रदेश

बखान उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

चितवन, १२ चैत : नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीको ऐतिहासिक कृति बखानलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

नवलपरासीको दाउन्नेमा गाडी सञ्चालनमा अझै कठिनाइ

काठमाडौं, ८ चैत्र : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा गाडी सञ्चालनमा कठिनाइ भएको छ । अस्ति र हिजो परेको पानीका कारण सडक

मिथिलाञ्चलमा आजदेखि चैती छठ पर्व शुरु

काठमाडौं, ८ चैत्र : मिथिलाञ्चलमा आजदेखि विधिवत्रूपमा चैती छठ पर्व शुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको

निर्वाचनको दिन २ सय ४० जनालाई प्राथमिक उपचार

चितवन, २१ फागुन : नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको स्वास्थ्य समितीले बिहिबार प्रतिनिधि सभाको निर्वाचनको दिन पश्चिम चितवनका २ वडाका ४ बुथमा प्राथमिक उपचार गरेको

सोविता गौतमले गरिन् मतदान

 चितवन, २१ फागुन : स्वतन्त्र पार्टी (रास्वपा) चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सोबिता गौतमले मतदान गरेकी छन्। उनले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय

नेकपा संयोजक दाहालले चितवनबाट गरे मतदान

चितवन, २१ फागुन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदान गर्नुभएको छ । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल

१८ वर्षपछि विप्लवले गरे मतदान

काठमाडौं, २१ फागुन : नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरेका छन्। रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित बालशिक्षा मावि मतदान केन्द्रबाट उनले मतदान

नेकपाका सहसंयोजक माधवकुमार नेपालले गरे मतदान

काठमाडौं, २१ फागुन : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान

निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन: पूर्व उपाध्यक्ष पाण्डे

चितवन, २१ फागुन : नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ ।

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

धादिङ, ११ फागुन : पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका

रौतहटको गौरमा भोलि बिहान सदभाव र्‍याली निकाल्ने निर्णय

रौतहट, १० फागुन : रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागी भोलि बिहान साढे ७ बजे सद्भाव र्‍याली निकाल्ने निर्णय भएको छ

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन, २४ माघ : चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका