समाज

आज विश्व मौसम विज्ञान दिवस : पूर्वसूचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं, १० चैत : आज विश्व मौसम विज्ञान दिवस मनाईंदैछ । जलवायुसम्बन्धी समस्याबाट नागरिक र समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम गरी आज विश्वभर मौसम विज्ञान

टिकटकले ल्यायो नयाँ सुरक्षा जाँच प्रविधि : साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने

काठमाडौं, १० चैत : भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल अर्थात् सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’

बासस्थान मासिँदै गएपछि भँगेराको सङ्ख्या वर्षेनि घट्दो

काठमाडौं, ८ चैत्र : तीव्र रूपमा भइरहेको शहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको

सुनको भाउ उच्च मूल्यबाट तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं, ८ चैत्र : आज सुनको भाउ उच्च मूल्यबाट तोलामा एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७५ हजार रुपैयाँमा

विश्व मुख स्वास्थ्य दिवस : दाँतको सफाइ तथा मुख स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ७ चैत्र : आज मार्च २० तारिख । विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो

केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, ७ चैत्र : पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदै

काठमाडौं, ७ चैत्र : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदै छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ बिहान ८

सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण

काठमाडौं, ६ चैत्र : काठमाडौंको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । आज बिहान भारतको तर्फबाट नेपालमा

फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाकाे ज्यान गयाे

काठमाडौं, ६ चैत्र : फागुन महिनामा गाडी दुर्घटनामा परेर देशभर दुई सय एक जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनमा

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल अन्तिम चरणमा

काठमाडौं, ६ चैत्र : सरकारले नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफललाई अन्तिम चरणमा पुर्‍याइएको जनाएको छ । अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्तादेखि मन्त्रालयगत छलफल थालेको

यूएसएआईडी बन्द गर्ने थप कदम चाल्न अमेरिकी सङ्घीय अदालतको रोक

काठमाडौं, ६ चैत्र : अमेरिकाको सङ्घीय अदालतले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएको छ । अदालतले एलन मस्कको नेतृत्वमा