समाज

नौबिसे–मुग्लिन सडक आइतवारदेखि शनिवारसम्म आंशिक बन्द हुने

काठमाडौं, ५ पुस : पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडक खण्ड पर्सि ७ गते आइतवारदेखि १३ गते शनिवारसम्म आंशिक बन्द हुने भएको छ । नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र

पुसका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक : तीन वटाले घटाए, तीन वटाको बढ्यो

काठमाडौं, ३० मंसिर : पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको

संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

चितवन, ३० मंसिर :  गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले

एमाले देश बनाउन बनेको पार्टी हो : प्रधानमन्त्री ओली

काठमाडौं, ३० मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको बताउनुभएको छ । आइतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय

प्रधानमन्त्री ओलीबाट शुभकामना व्यक्त

काठमाडौं, ३० मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, योमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

तनहुँ, ३० मंसिर : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर तीनका पानीघट्टा, आपचौतारा,चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा

त्रिभुवन विश्वविद्यालयमा आठ जना डिन नियुक्त

काठमाडौं, ३० मंसिर : त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को बैठकले आठ जना डिन नियुक्त गरेको छ । हिजो बसेको बैठकले आठ वटा सङ्कायका डिन र

आज अन्तर्राष्ट्रिय पर्वत दिवस

काठमाडौं, २६ मंसिर : आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरण र पर्वतीय

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २६ मंसिर : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा साङ्गठनिक गतिविधि, जिल्ला

चिसो बढ्दै : काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्रीभन्दा कम

काठमाडौं, २६ मंसिर : काठमाण्डौ उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ । काठमाण्डौमा आज बिहान यसवर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम तीन दशमलव

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, २४ मंसिर : आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास

हाल देशमा पश्चिमी वायुको प्रभाव

काठमाडौं, २४ मंसिर : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतयादेखि पूर्णतया