अन्तराष्ट्रिय

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी

काठमाडौं, १२ वैशाख : भारतको जम्मू–कश्मीरमा नियन्त्रण रेखा (एलओसी) का केही क्षेत्रमा गोलाबारी भइरहेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतीय सेनाले पनि

चीनले आज मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्दै

काठमाडौं, ११ वैशाख : चीनले आज मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । चिनियाँ अन्तरिक्षयात्रीहरू अन्तरिक्ष स्टेशनका लागि प्रस्थान गर्ने अन्तिम तयारीमा छन् । चीनको मानवयुक्त

जम्मू–कश्मीर घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रियो

काठमाडौं, ११ वैशाख : दुई छिमेकी देश भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको छ । विगतदेखि नै राम्रो सम्बन्ध नभएका यी दुई देशबीच जम्मू–कश्मीरमा भएको

हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्‍याे

काठमाडौं, ९ वैशाख : अमेरिकाको हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयले सङ्घीय अनुदान रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय असंवैधानिक भएको दाबी

अमेरिकाबाट निर्वासित भएर थुनिएका भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव

काठमाडौं, ८ वैशाख : एल साल्भाडोरका राष्ट्रपतिले अमेरिकाद्वारा निर्वासित भएर आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गरेका छन् । एल साल्भाडोरका

अमेरिकी राष्ट्रपति ट्रम्प र इटालीका प्रधानमन्त्री मेलोनीबीच भेटवार्ता

काठमाडौं, ५ वैशाख : इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्नो अमेरिका भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुभएको छ । भेटका क्रममा जर्जिया मेलोनी र ट्रम्पले

चीनबाट आयात हुने सामानमा अमेरिकी कर १०४ प्रतिशत पुग्यो

काठमाडौं, २७ चैत : अमेरिकाले चीनबाट आयात हुने सामानमा कर बढाउँदा पाकिस्तानमा एउटा आईफोनको मूल्य १० लाख पाकिस्तानी रुपैयाँसम्म पुग्ने भएको छ । आईफोनलगायतका धेरैजसो

अमेरिकाले इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने

काठमाडौं, २६ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष उच्चस्तरीय वार्ता गर्न लागेको बताउनुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको

अमेरिकी कोष कटौती लाखौंका लागि ‘मृत्युदण्ड’ हुनसक्छ : विश्व खाद्य कार्यक्रम

काठमाडौं, २६ चैत : संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले अमेरिकी कोष कटौती लाखौंका लागि ‘मृत्युदण्ड’ हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएफपीले १४ देशमा

अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू

काठमाडौं, २३ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहिलेसम्मकै व्यापक भन्सार शुल्क आजदेखि लागू भएको छ । अमेरिकाको नयाँ भन्सार शुल्क लागू भएसँगै प्रमुख व्यापार

दक्षिण कोरियाका राष्ट्रपति युनको महाभियोगबारे फैसला गर्ने तयारी

काठमाडौं, २२ चैत : दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलका समर्थक र विरोधीहरूले सियोलको सडकमा प्रदर्शन गर्न थालेका छन् । राष्ट्रपति युन सुकलाई महाभियोग लगाउने

अस्ट्रेलियामा आमचुनावको उत्साह बढ्दो

काठमाडौं, १५ चैत : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो ‘मे’ ३ तारिखमा सङ्घीय चुनाव हुने घोषणा गर्नुभएको छ । जनमत सर्वेक्षणले अस्ट्रेलियाका प्रमुख राजनीतिक दलहरू