स्थानीय खबर

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

चितवन, ४ जेठ : चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का

‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’

चितवन, ३ जेठ : नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताउनुभएको छ । उच्च रक्तचाप आफैँमा समस्या नभएर

दासढुङ्गामा मदन–आश्रितप्रति श्रद्धाञ्जली

चितवन, ३ जेठ: नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आज दासढुङ्गामा श्रद्धाञ्जली सभा सम्पन्न

छात्रालाई साइकल वितरण

चितवन, १ जेठ : भरतपुर महानगरपालिकाले एक सय २६ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रमअन्तर्गत आइतबार छ वडाका १३ विद्यालयमा अध्ययन

पर्सा बजारमा बस दुर्घटना : ३१ जना घाइते

चितवन, १ जेठ : पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख

उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

चितवन, ३१ बैशाख :  चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई

हुर्किए पुष्पा र अञ्जली : आजै प्राकृतिक रूपमा छाडिँदै

सौराहा, (चितवन) ३१ बैशाख : प्रकृति संरक्षण कोष सौराहामा हुर्काएका पुष्पा र अञ्जली नामका दुई गैँडाका बच्चालाई निकुञ्जमै पुर्न स्थापित गरिने भएको छ । निकुञ्जको

दुई दिनमा दुई गैँडा मृत भेटिए

चितवन, २८ बैशाख  : चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका

राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन

चितवन, २८ बैशाख :  चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा

नेपाल प्रेस युनियन चितवनको नवौँ जिल्ला अधिवेशनमा पुनः अनिल ढकाल निर्वाचित

चितवन, २७ बैशाख : नेपाल प्रेस युनियन चितवनको नवौँ जिल्ला अधिवेशनले फेरि अनिल ढकालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भरतपुर महानगरपालिका

प्रेस चौतारीको भवन बनाउन एमाले चितवनले ग¥यो १ लाख १ हजार सहयोग

चितवन, २६ बैशाख : श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नेकपा (एमाले) चितवनले आर्थिक सहयोग गरेको छ । एमाले जिल्ला पार्टी कार्यालयमा

सात वर्षमा ३० बाघ मरे

चितवन, २३ बैशाख : विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् ।