स्थानीय खबर

भूकम्पले घर क्षति भएका थप ५४५ को निवेदन

चितवन, १९ फागुन  : भूकम्पका कारण घरमा क्षति भएर मर्मतसम्भार मात्र गर्न निवेदन दिएकामध्ये ५४५ जनाले नयाँ घर बनाउनका लागि अनुरोध गरेका छन् । शुरुमा

व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

चितवन, १७ फागुन : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा आइतबार

चितवनको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी रहने छैन : एस पी अधिकारी

गिता घिमिरे चितवन, १५ फागुन : चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारीले जिल्लाको शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन कटिबद्ध भई लाग्ने बताउनु भएको छ

हात्तीको स्वास्थ्य शिविर

चितवन, १२ फागुन : प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ

न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छःउपप्रम पोखरेल

चितवन, ११ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले न्यायालयको

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रम पोखरेल

चितवन, १० फागुन: उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग

पूर्वसांसद रानाभाटको निधन

चितवन, १० फागुन : पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उहाँको निधन भएको

चितवन समाचारः आखेटोपहार भण्डारणमा समस्या

चितवन, ९ फागुन : चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या भएको छ । केन्द्रीय भण्डारणका रुपमा रहेको निकुञ्जमा देशैभरबाट आखेटोपहार आउने हुँदा भण्डारणमा कठिनाइ

नेकपा चितवनले फागुन १२ मा भरतपुरमा जनसभा गर्ने : प्रचण्ड र नेपालले संबाेधन गर्ने

चितवन, ८ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको आयोजनामा फागुन १२ गते भरतपुरमा जनसभा हुनेभएको छ । संसद बिघटनकाे बिराेधमा जनप्रदर्शन र जनसभा गर्न

जनजीवनमा नदेखिने परिवर्तनको अर्थ छैन : मुख्यमन्त्री पौडेल

वाग्मती, ७ फागुन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको जीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ नरहेको बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा आज प्रदेश सरकारले

नेपाली सेनाले गर्यो गढी संरक्षणसम्बन्धी छलफल र सरसफाइ

चितवन, ५ फागुन : भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको

बाँकी दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्ः दाहाल

चितवन, ४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताउनुभएको छ