
कोरोनाका कारण पत्रकारिता क्षेत्र धरासायी बन्यो : थापा
चितवन, ४ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ ।

चितवन, ४ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ ।

चितवन, ३ फागुन: स्वस्तिक नेपालको १५ औं स्थापना दिवस तथा आठौं अधिवेशन पुर्वी चितवनको रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगर ९ टिकौलीमा रहेको इको पार्कमा

चितवन, २ फागुन : पर्यटकीय नगरी सौराहा प्रणय दिवस ९भ्यालेन्टाइन डे० मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय

भरतपुर, २ फागुन : पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ ।

चितवन, २६ माघ : उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका छन् । उद्योग वाणिज्य संघ खैरहनीको

चितवन, २६ माघ : चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती

भरतपुर, २६ माघ : माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग

भरतपुर २२ माघ : विश्व क्यान्सर दिवसको अवसरमा बिहीबार भरपुर स्थित चौविसकोठीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण सस्था चितवन

भरतपुर, १७ माघ : स्वस्तिक नेपाल नामक गैहसरकारी संस्थाको आयोजनामा निःशुल्क आँखा तथा स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । भरतपुर ११ जागृतीचोकमा रहेको संस्थाको भवनमा

चितवन, १२ माघ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउनुहुने भएको छ । भरतपुरमा दुई

चितवन, ११ माघ : जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको

चितवन, ४ माघ : भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरु गरिएको छ ।