स्थानीय खबर

आकस्मिक कक्ष सिल

चितवन, ३० साउन : भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक

सौराहाका होटल दुई सातामै बन्द

चितवन, २९ साउन : चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल

रातको समयमा हिँडडुल गर्न रोक

चितवन, २८ साउन : कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि

सौराहामा होटल खुले, ग्राहक आएनन्

चितवन, २४ साउन  : चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन

अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति

चितवन, २२ साउन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग

दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँच तीव्र

मुग्लिन, २१ साउन : चितवन प्रहरीले जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ । बन्दाबन्दीका कारण रोकिएको अभियान बन्दाबन्दी हटेसँगै

आठ दिनपछि अवरुद्ध सडक सञ्चालन

मुग्लिन, २० साउन  : अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७

भरतपुरका सामुदायिक विद्यालयद्वारा निजी स्रोतका शिक्षकलाई बेतलबी बिदादेखि निश्कासन सम्मको हर्कत, महानगर मौन

चितवन, १८ साउन । कोरोना महामारीसंगै जारी गरिएको लक डाउनका कारण अरु थुप्रै क्षेत्र जस्तै मुलुकको शैक्षिक क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । विद्यालय

उत्पीडित कृषि सहकारीको सम्पर्क कार्यालय मंगलपुरमा

सुमन पाैडेल रत्ननगर, १८ साउन । उत्पीडित कृषि सहकारी संस्था लिमिटेडले अाफ्नाे नँया सम्पर्क कार्यालयकाे स्थापना गरेकाे छ । शनिबार रत्ननगर नगरपालिका ११ मंगलपुरमा कार्यालयकाे

आमा र शिशु दुवैका लागि स्तनपान

चितवन, १७ साउन : आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्दछ । आमाको दूध शिशुका लागि अमृत समान हुन्छ । चिकित्सकको भनाइमा स्तनपान

पत्रकार एमं लेखक रिजाललाई रेडियो त्रिवेणीद्वारा सम्मान

गिता घिमिरे- भरतपुर, १६ साउन : लकडाउन डायरीको रुपमा बजारमा आएको कृति एकान्तवासका लेखक बिनोद बाबु रिजाललाई रेडियो त्रिवेणीले सम्मान गरेको छ । आज (शुक्रबार)