विविध

राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्नेछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, २२ बैशाख :  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यसप्रकारका पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुताको

उभौली पर्वले नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु : राष्ट्रपति पौडेल

काठमाडौं, २२ बैशाख :  राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल र नौऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

वासिङ्गटन डिसी,  २२ बैशाख : नेपालले नौऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

लण्डन, २२ बैशाख : परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुग्नुभएको छ । मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास

आज देशभर भूमेस्थानमा पूजा आराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं, २२ बैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।

आज २५६७औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाईंदै

काठमाडौं, २२ बैशाख : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं

आज चन्द्र ग्रहण : नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने

काठमाडौं, २२ बैशाख : यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । तर, आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

मौसममा आजदेखि सुधार :  धेरै ठाउँमा घाम लाग्ने

काठमाडौं, २२ बैशाख : आजदेखि मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । गएको

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला

काठमाडौं, २१ बैशाख : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ र

सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २१ बैशाख : नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं, २१ बैशाख :  यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

काठमाडौं, २१ बैशाख :  उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा