विविध

समाजवादी प्रेस सङ्गठन चितवनको अध्यक्षमा पुनः तिमिल्सिना

चितवन,  २४ जेठ : समाजवादी प्रेस सङ्गठन नेपाल चितवनको अध्यक्षमा पुनः टिकादत्त तिमिल्सिना चयन हुनुभएको छ । आज सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट तिमिल्सिनाको

‘लु’ बाट बच्न चितवन प्रशासनकोअनुरोध

चितवन, २३ जेठ :  जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराइका जिल्लाहरूमा लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशासनले एक सूचना

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काको परिवारप्रति समवेदना व्यक्त

सुर्खेत, २३ जेठ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेतको वीरेन्द्रनगर आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री

‘शेयरपुर’ सार्वजनिक

काठमाडौं, २३ जेठ : शेयर बजार र लगानीसम्बन्धी भोगाइ र कल्पनाका आधारमा नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाले लेख्नुभएको ‘शेयरपुर’ नामक उपन्यास

प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान

काठमाडौं, २३ जेठ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को सम्मेलनमा भाग लिन सिङ्गापुर प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा आगामी जेठ

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जानुहुँदै

काठमाडौं, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार पर्यटकीय स्थल खप्तड जाँदै हुनुहुन्छ । खप्तडमा मंगलबार देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको

आज पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २३ जेठ : आज मङ्गलवार पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका

राष्ट्रपतिबाट युगकवि सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

काठमाडौं, २२ जेठ :  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराज आचार्यलाई प्रदान गर्नुभएको छ ।

भरतपुरमा सञ्चालित मालिका फ्रेस हाउसमा ५ बोरा अस्वस्थकर मासु नष्ट

चितवन, २२ जेठ : भरतपुर महानगरपालिका वडा नम्बर १० मा सञ्चालित मालिका फ्रेस हाउसमा अनुगमन गर्दा फ्रिजमा राखिएको पाँच बोरा बराबरको परिमाणमा अस्वस्थ मासु नष्ट

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, २२ जेठ :  भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

पर्वत, २२ जेठ :  म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

काठमाडौं, २२ जेठ :  कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो