समाचार

अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो

काठमाडौं, २४ पौष : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३५ वटा गैर–संयुक्त राष्ट्र संघीय संस्था र ३१ वटा संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरुबाट बाहिरिने घोषणा गर्दै

शान्ति सम्झौता भएमा बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने

काठमाडौं, २४ पौष : रुससँग शान्ति सम्झौता भएमा बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने भएका छन् । शान्ति सम्झौता भएमा युक्रेनमा सेना तैनाथ गर्ने आशयको

घुँडाको चोटका कारण सावित्रा भण्डारी लामो समय मैदानबाहिर रहने

काठमाडौं, २४ पौष : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ चोटका कारण ९ महिनादेखि १२ महिनासम्म मैदानबाहिर रहने भएकी छिन्

देशभर पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौं, २४ पौष : देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी

बङ्गलादेश टी–२० विश्वकप खेल्न भारत नआए अङ्क गुमाउन सक्ने

काठमाडौं, २४ पौष : बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि राखेको स्थल परिवर्तको माग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) खारेज गरेको

अमेरिकाको भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने देशको सूचीमा नेपाल पनि

काठमाडौं, २४ पौष : अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी अर्थात् ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा राखेको छ । अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार

जेभियर्स ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नायक हरिहर अधिकारी

चितवन, २२ पौष : शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको जेभियर्स ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी प्रालिले चर्चित नायक र ज्योतिषी हरिहर अधिकारीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त

झन्डै ७० लाख अस्ट्रेलियाली घातक डढेलाेकाे जाेखिम रहेकाे क्षेत्रमा बस्छन् : प्रतिवेदन

काठमाडौं, २२ पौष : झन्डै ७० लाख अस्ट्रेलियाली घातक डढेलोको जोखिम रहेको क्षेत्रमा बसोबास गर्दै आएका एक प्रतिवेदनले जनाएको छ । प्रमुख शहरहरूको बाहिरी क्षेत्रहरूमा

एमालेमा चुनावी घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन समिति गठन

काठमाडौं, २२ पौष : नेकपा एमालेकाे आज बसेकाे सचिवालय बैठकले चुनावलाई लक्षित गर्दै घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेले

विशेष महाधिवेशन पक्षधरले कांग्रेस केन्द्रीय कार्यालय घेरे

काठमाडौं, २२ पौष : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले ललितपुरकाे सानेपामा रहेकाे पार्टी केन्द्रीय कार्यालय घेराउ गरेका छन् । पार्टीको नियमित १५औँ

आइएमई लाइफकी एजेन्सी म्यानेजर संगिता सापकोटा बनिन् एमडीआरटी

चितवन, २२ पौष : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एजेन्सी म्यानेजर संगिता सन् २०२६ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी छिन्