समाचार

एलन मस्क इतिहासको पहिलो खर्बपति बन्ने बाटोमा

काठमाडौं, २१ कार्तिक : अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन्

भारतको बिहार विधानसभा चुनावमा पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं, २१ कार्तिक : भारतको बिहार राज्यमा भएको विधानसभा चुनावको पहिलो चरणको मतदान सकिएको छ । भारतीय निर्वाचन आयोगका अनुसार विहार राज्यका १८ जिल्लाका एक

फिलिपिन्सपछि भियतनाम पुगेको टाइफुन आँधीले ३ जनाको ज्यान गयो

काठमाडौं, २१ कार्तिक :  टाइफुन काल्मेगी आँधीले फिलिपिन्सपछि भियतनाममा ठूलो क्षति पुर्याएको छ । हिजो भियतनाममा प्रवेश गरेको आँधीले तीन जनाको ज्यान गएको र सयौँ

हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

काठमाडौं, २१ कार्तिक : हङकङमा आजदेखि शुरू भएको हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । अफगानिस्तानले दिएको १ सय १३

देशभरको मौसम सफा

काठमाडौं, ३१ असोज : काठमाण्डौ उपत्यकामा आज पनि बिहानैदेखि पारिलो घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव

सुनकाे भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढ्याे, ताेलाकाे २ लाख ५८ हजार

काठमाडौं, ३१ असोज : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन सात हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाडौं, ३१ असोज : तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको

एमाले केन्द्रीय कमिटी बैठक आज समापन हुँदै

काठमाडौं, ३१ असोज : नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्दैछ । बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना

कांग्रेसमा विशेष महाधिवेशनका लागि झन्डै ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

काठमाडौं, २९ असोज : नेपाली कांग्रेसका २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । देशभरबाट सङ्कलित हस्ताक्षर

शेयर बजार २ हजार ५ सय ५ विन्दुमा झर्‍याे, काराेबार रकम ३ अर्ब १० कराेड रुपैयाँमा सीमित

काठमाडौं, २९ असोज : शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५८ अङ्कले घटेर २ हजार ५

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जना मजदूरको ज्यान गयो, २ जना घाइते

चितवन, २९ असोज : चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा

स्पेसएक्सद्वारा विशाल रकेट स्टारशीपको ११औं परीक्षण उडान सफल

काठमाडौं, २९ असोज : स्पेसएक्सले विशाल रकेट ‘स्टारशिप’ को ११औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ‘स्टारशीप’ स्पेसएक्स कम्पनीले विकास गरेको एक अत्याधुनिक, पूर्ण