राजनीति

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं, ५ चैत्र : संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा

सरकारको गतिमा परिवर्तन ल्याउन गठबन्धन बदल्नु पर्‍यो : प्रधानमन्त्री दाहाल

काठमाडौं, ४ चैत्र : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपपन्थी शक्ति एकजुट भइ सहकार्य गर्न नयाँ समीकरण बनाइएको बताउनु भएको छ ।

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचित

काठमाडौं, २९ फागुन : राष्ट्रियसभाको अध्यक्ष नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित हुनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा भएको मतदानबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई रास्वपाको ह्विप

काठमाडौं, २९ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलवार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २९ फागुन : आज नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक बस्ने भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको हो

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २९ फागुन : आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आज

काठमाडौं, २९ फागुन : राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । मंगलबार  बस्ने बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं, २७ फागुन : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक आइतबार दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय

राष्ट्रिय सभा अध्यक्षको चुनावअघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउँदै

काठमाडौं, २७ फागुन : राष्ट्रिय सभा अध्यक्षको चुनाव अघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउन जुटेका छन् । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले

मन्त्रालयको भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं, २२ फागुन : मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । गठबन्धनको बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी छ

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ

काठमाडौं, २१ फागुन : राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नयाँ वानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज

प्रतिनिधि सभाको आजको बैठक स्थगित

काठमाडौं, २१ फागुन : प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले निकाल्नुभएको सूचनामा विशेष कारणवस आज  बस्ने भनिएको बैठक