प्रदेश

बागमती प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं, २९ फागुन : आज बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । आज बस्ने

प्रेस चौतारी चितवनको भवन निर्माणमा एमाले नेतृ रावलद्वारा आर्थिक सहयोग

चितवन, २७ फागुन : राष्ट्रिय सभाको निवर्तमान सांसद एवम् एमाले केन्द्रीय सदस्य पार्वती रावलले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेकी छन् ।

इडन गार्डेनमा खेलकुद सप्ताहका विजेतालाई पुरस्कार वितरण

चितवन, २४ फागुन : चितवनको भरतपुर–१० बाल मन्दिर रोडमा रहेको इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले आयोजना गरेको खेलकुद सप्ताहका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ

गठबन्धन खरानीको डल्लो हो, जुन बेलापनि फुट्न सक्छ : अध्यक्ष ओली

काठमाडौं, १६ फागुन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण

सङ्कटमा रिग्दी खोलाका असला माछा

चितवन, २३ माघ : चितवनको इच्छाकामना गाउँपालिका–२ वर्लयाङका शेरबहादुर प्रजाको घर रिग्दी खोलाको छेउमै छ । यही खोलाको पानीले उहाँले पानीघट्ट चलाउँदै आउनुभएको छ ।

भ्यालेन्टाइन डे को अवसर पारी सौराहामा फुड फेस्टिबल हुने

चितवन, २० माघ : भ्यालेन्टाइन डे को अवसर  चितवनको पर्यटकीय नगरी सौराहामा १८ औं संस्करणको फुड फेस्टिबल हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन

दक्षिण एशियाली चलचित्र महोत्सव चितवनमा हुँदै

चितवन, १३ माघ : चितवनमा दक्षिण एशियाली चलचित्र महोत्सव हुने भएको छ । क्याराभान नेपालको आयोजनामा सौराहाको चित्रसारी खेल मैदानमा यही माघ १८ गतेबाट महोत्सव

नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा भुजेल चयन

भरतपुर, १ माघ : नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा सञ्जय भुजेल चयन भएका छन् । वडाको दोश्रो अधिवेशनले भुजेलको नेतृत्वमा २३ सदस्यीय नयाँ

किसानलाई फलफूलको बेर्नामा अनुदान

गोरखा, १ माघ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ । परियोजनाअन्तर्गत किसानलाई रु

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

चितवन, १ माघ : पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति

कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, १ माघ ; आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने

चितवनमा खिचरा महोत्सव सुरु

चितवन,२९ पुस : थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर शनिबारदेखि चितवनको खैरहनी ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला