
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी–२० शृङ्खलाको खेल तालिका परिवर्तन
काठमाडौं, १० माघ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट










