अन्तराष्ट्रिय

चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुग्यो

काठमाडौं, २३ पुस : चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुगेको छ । नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी

विद्रोही समूह हमास ३४ बन्धकलाई रिहा गर्न तयार

काठमाडौं, २२ पुस : प्यालेस्टाइनी विद्रोही सङ्गठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको छ । हमासका एक वरिष्ठ

रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण

काठमाडौं, २२ पुस : युक्रेनले रुसको कुर्स्क क्षेत्रमा नयाँ आक्रमण गरेको छ । रुसी रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रमण भएको भन्दै युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न

अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद

काठमाडौं, १७ पुस : अमेरिकी अनुसन्धान एजेन्सी ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) ले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ । भर्जिनियामा छापा मार्ने

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं, १३ पुस : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदैछ । उहाँको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह

टर्किएको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गयो

काठमाडौं, ९ पुस : टर्किएको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । टर्किएको उत्तर–पश्चिमी क्षेत्रमा भएको विस्फोटमा परी अन्य चार

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

काठमाडौं, ७ पुस : अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले हजारौँ स्थानीय बासिन्दालाई

यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिकाबाट हवाई हमला

काठमाडौं, ७ पुस : अमेरिकी सेनाले यमनको राजधानी सानामा इरान समर्थित हुथी विद्रोहीका अखडाहरुमा व्यापक आक्रमण गरेको छ । विद्रोहीद्वारा सञ्चालित मिसाइल भण्डारण स्थल र

श्रीलङ्काको अर्थतन्त्र साढे ५ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं, ६ पुस : श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा पाँच दशमलव पाँच प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ । श्रीलङ्काको राष्ट्र

अमेरिकाले सिरियाका नेता अल–शराको टाउकोबारे घोषणा गरेको पुरस्कार हटायो

काठमाडौं, ६ पुस : अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल–शराको टाउकोबारे घोषणा गरेको इनाम हटाएको छ । अल–शरामाथि अमेरिकाले यसअघि एक करोड डलर पुरस्कार राखेको

जर्मनीको क्रिसमस बजारमा कारले भिडलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

काठमाडौं, ६ पुस : जर्मनीको एक क्रिसमस बजारमा कारले भिडलाई अन्धाधुन्द ठक्कर दिएको छ । घटनामा दुई जनाको ज्यान गएको छ । ६८ जना घाइते