अन्तराष्ट्रिय

शान्ति सम्झौता भएमा बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने

काठमाडौं, २४ पौष : रुससँग शान्ति सम्झौता भएमा बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने भएका छन् । शान्ति सम्झौता भएमा युक्रेनमा सेना तैनाथ गर्ने आशयको

अमेरिकाको भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने देशको सूचीमा नेपाल पनि

काठमाडौं, २४ पौष : अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी अर्थात् ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा राखेको छ । अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार

झन्डै ७० लाख अस्ट्रेलियाली घातक डढेलाेकाे जाेखिम रहेकाे क्षेत्रमा बस्छन् : प्रतिवेदन

काठमाडौं, २२ पौष : झन्डै ७० लाख अस्ट्रेलियाली घातक डढेलोको जोखिम रहेको क्षेत्रमा बसोबास गर्दै आएका एक प्रतिवेदनले जनाएको छ । प्रमुख शहरहरूको बाहिरी क्षेत्रहरूमा

बङ्गलादेशमा शेख हसिनाको शासनकालमा २ सय ८७ जनाको ज्यान गएको अनुमान

काठमाडौं, २२ पौष : बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २ सय ८७ जनाको ज्यान गएको अनुमान गरिएको छ । सरकारद्वारा

अमेरिकाले भेनेजुएलाका उपराष्ट्रपतिलाई बनायो अन्तरिम राष्ट्रपति

काठमाडौं, २० पौष : अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर त्यहाँका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाको सर्वोच्च

इन्डोनेसियाका बाढी–पहिरो प्रभावितहरु राहत नपाएको भन्दै आक्रोशित

काठमाडौं, ११ पौष : इन्डोनेसियाको पश्चिमी प्रान्त आचेहमा गएको नोभेम्बरमा आएको दुर्लभ चक्रवातपछि आएको बाढीबाट प्रभावितहरुले राहत पाउन ढिलो भएको भन्दै सेतो झण्डा फहराउँदै विरोध

इसराेले अहिलेसम्मकै ठूलो व्यावसायिक उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्‍याे

काठमाडौं, ९ पौष : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले अहिलेसम्मकै ठूलो व्यावसायिक उपग्रह प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष

युक्रेनबारे अमेरिकासँगको वार्तामा ‘सुस्तता’ देखिएको रुसको दाबी

काठमाडौं, ८ पौष : युक्रेनमा युद्ध अन्त्य गर्ने योजनालाई लिएर अमेरिकासँगको वार्तामा प्रगति भएको तर यो प्रगति निकै ढिलो भएको भन्दै वार्ताले गतिरोध तोड्न नसकेको

थाइल्यान्ड कम्बोडिया सीमामा फेरि झडप

काठमाडौं, ७ पौष : थाइल्यान्ड र कम्बोडियाको सीमावर्ती क्षेत्रमा फेरि झडप शुरू भएको छ । मलेसियामा शान्ति वार्ता हुनुअघि नै दुईदेशबीच तनाव चर्किएको अल जजिराले

नाइजेरियामा अपहरणमा परेका १ सय ३० क्याथोलिक विद्यालयका बालबालिका मुक्त

काठमाडौं, ७ पौष : नाइजेरियाको नाइजर राज्यको सेन्ट मेरीज क्याथोलिक बोर्डिङ स्कुलबाट अघिल्लो महिना अपहरण गरिएका थप १ सय ३० जना बालबालिका सुरक्षित रूपमा मुक्त

अमेरिकी सेनाद्वारा भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा

काठमाडौं, २५ मंसिर : अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ । यो कदमबाट अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि

विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजनले भारतमा ३५ अर्ब डलर लगानी गर्ने

काठमाडौं, २४ मंसिर :  विश्वको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनले आउँदो ५ वर्षमा भारतमा ३५ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ । अमेजनका वरिष्ठ