समाचार

पश्चिम नेपालमा बिहानैदेखि वर्षा, पानी पार्ने प्रणाली पूर्वतिर सर्दै

काठमाडौं, २५ चैत :  बिहानैदेखि देशका पश्चिमी भू-भागमा पानी पर्न शुरु भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको

तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन

काठमाडौं, २५ चैत :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सबै सैन्य इकाइलाई तत्कालका लागि आक्रमण

मुम्बईलाई हराउँदै राजस्थान आईपीएल क्रिकेटको शीर्ष स्थानमा

काठमाडौं, २५ चैत :  चैत इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गरेको छ । गुवाहाटीमा गएराति वर्षाका कारण खेल

आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाण्डौमा शुरु हुने

काठमाडौं, २५ चैत : आईसीसी विश्वकप लिग–२ काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका खेलहरू आउँदो वैशाख १२ गतेदेखि २२ गतेसम्म हुनेछन् । साथै, अर्को चरणका

दश वर्ष दुवइमा मजदुरी गरेर फर्किएका टीकाले चितवनको मायाँटारमा सुरु गरेको घरबासमा पर्यटकको आकर्षण

चितवन, २४ चैत : दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदल्नुभएको छ । इच्छाकामना गाउँपालिका–३

विशेष महाधिवेशन माग्ने नेताहरूलाई बादलकाे चेतावनी, अहिलेलाई हस्ताक्षर अभियान स्थगित गर्नुस्

काठमाडौं, २४ चैत : नेकपा एमालेका कार्यबाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीभित्र विशेष महाधिवेशनको माग राखेर भइरहेको हस्ताक्षर अभियान रोक्न निर्देशन दिएका छन् । विशेष

मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै

काठमाडौं, २४ चैत : मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ

फाप्ला क्रिकेट रङ्गशाला सरकारकाे प्राथमिकतामा : मन्त्री पाेखरेल

काठमाडौं, २४ चैत : शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त

राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध चयन

काठमाडौं, २४ चैत : राष्ट्रियसभाका रिक्त चार वटा समितिका सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समिति बैठकमा दलहरूबीचको

इजरायली चेतावनीपछि इरानको मशहद शहरमा रेल सेवा रद्द

काठमाडौं, २४ चैत : इजरायलको चेतावनीपछि इरानको मशहद शहरमा सबै रेल सेवा रद्द भएको छ । रेल सेवामा आक्रमण गर्ने इजरायलको चेतावनीपछि सावधानीका रूपमा अर्काे

मुग्लिन–मलेखु सडक खण्ड : घोप्टेभीरको भित्तो काट्ने काम सकियाे

चितवन, २४ चैत : पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भीरको भित्तो काट्ने काम सम्पन्न भएको छ । ६ दिनसम्म रातको समयमा सडक आवागमन

आजको प्रतिनिधिसभा बैठकबाट अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुने

काठमाडौं, २२ चैत : सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक