समाचार

टी–२० विश्वकप : दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हरायो

काठमाडौं, २८ माघ : आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराएको छ । दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले दिएको २४ रनको

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन, २४ माघ : चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका

चुनावको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

काठमाडौं, २४ माघ : आउँदो फागुन २१ गते हुने चुनावको लागि नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं, २४ माघ : नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक रहेको इरानी अधिकारीहरुको प्रतिक्रिया

काठमाडौं, २४ माघ : इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक रहेको इरानी अधिकारीहरुले जानकारी दिएका छन् । ओमानको मध्यस्थतामा भएको वार्तालाई सकारात्मक भनेर वार्ताका सहभागिहरुले

पर्सि आइतवारदेखि एचपीभी खोप अभियान शुरू हुँदै

काठमाडौं, २३ माघ : पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा

प्रजातन्त्र दिवस ३ दिनसम्म मनाउने सरकारको निर्णय

काठमाडौं, २३ माघ : राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको

स्वास्थ्य बीमाबाट ओपीडी सेवामा २५ हजार रुपैयाँसम्म मात्रै सुविधा लिन सकिने

काठमाडौं, १९ माघ : स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा बढीमा २५ हजार रुपैयाँको मात्र सुविधा लिन सक्ने भएका छन् ।

सुनचाँदीको मूल्यमा आज पनि ओरालाे यात्रा कायमै

काठमाडौं, १९ माघ : नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले साेमबार पनि निरन्तरता पाएको हो। आइतबार

शेयर बजार २ हजार ७ सय विन्दुमुनि झर्‍याे, काराेबार रकम खुम्चियाे

काठमाडौं, १८ माघ : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८५ अङ्कले घटेर २