समाचार

धेरै ठाउँको मौसम सफा, कोशी र गण्डकीका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २४ कार्तिक : काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास

काठमाडौं, २४ कार्तिक : नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले हङकङ सिक्सेस क्रिकेटपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शरदले सामाजिक सञ्जालमा साइनिङ अफ लेख्दै

मुख्य नगदेबाली अलैँचीको भाउ बढ्यो

काठमाडौं, २४ कार्तिक : पूर्वी पहाडी भेगको मुख्य नगदेबाली अलैँचीको भाउ बढेको छ । ताप्लेजुङमा अलैँचीको मूल्य हिजो प्रतिमन अर्थात ४० किलोको एक लाख रुपैयाँ

फिलिपिन्समा फेरि शक्तिशाली तुफान, १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौं, २४ कार्तिक : फिलिपिन्समा फेरि सुपर टाइफुन अर्थात स्थानीय भाषामा फुङ–वोङ्ग नामको तुफान आएको छ । गएराति लुजोन द्वीपको अरोरा प्रान्तमा झन्डै एक सय

उत्तरी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं, २४ कार्तिक : जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प

राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनमा शुरू

चितवन, २१ कार्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनमा शुरू भएको छ । चितवनको सौराहामा आजदेखि शुरू भएको बैठकमा पाँच सय जनाभन्दा

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

काठमाडौं, २१ कार्तिक : स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

वीरगञ्ज, २१ कार्तिक : गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात बढेको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालू आर्थिक

मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं, २१ कार्तिक : प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गर्नुभएको छ । नाम दर्ता गर्न तोकिएको म्याद नौ दिन मात्र बाँकी

नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्दै

काठमाडौं, २१ कार्तिक : नेपाल राष्ट्र बैंकले दुई अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दती निक्षेपमार्फत लगानी गर्ने

कोरला नाकाबाट ३ अर्ब बढी राजस्व सङ्कलन

काठमाडौं, २१ कार्तिक :  मुस्ताङ भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्व दुई करोड ७३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको

सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं, २१ कार्तिक : सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार चार