समाचार

एनपीएल अक्सनका लागि १ सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा

काठमाडौं, २१ साउन : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज एक सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा

महोत्तरीका उखु किसान आन्दोलित, अनुदानकाे माग

महोत्तरी, २१ साउन : महोत्तरीका उखुखेती गर्ने किसान आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती

कीर्तिमान मूल्यबाट सामान्य घट्यो सुनको भाउ

काठमाडौं, २१ साउन : हिजो कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८

न्यूनतम पारिश्रमिक बढाउने दक्षिण कोरियाको निर्णय

काठमाडौं, २१ साउन : दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २ दशमलव

आज कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २१ साउन : आज कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा औषधिमा २५० प्रतिशत सम्मको भन्सार शुल्क लगाउने सङ्केत

काठमाडौं, २१ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी दिनमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताउनु भएको छ । उहाँले विदेशी

२० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि : नेपालले घरेलु टोली भूटानसँग खेल्दै

काठमाडौं, २१ साउन : २० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ । भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’

डुरान्ड कप फुटबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लब समूह चरणबाटै बाहिरियो

काठमाडौं, २१ साउन : त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स हिजो इन्डियन आर्मी फुटबल

एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ४१ अङ्कले घट्यो, कारोबार रकम १० अर्ब पनि पुगेन

काठमाडौं, २० साउन : हिजो १६ अङ्कले बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ७८ अङ्कले घटेर

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश

काठमाडौं, २० साउन : ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जाएर बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ । पूर्वराष्ट्रपति बोल्सोनारोमाथि ‘कु’ अर्थात् सत्ता उल्ट्याउने षड्यन्त्र गरेको

अमेरिकाले ‘ट्रान्सजेन्डर’ महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगायो

काठमाडौं, २० साउन : अमेरिकी सरकारले ‘ट्रान्सजेन्डर’ अर्थात् परलैङ्गिक महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले महिला

बागमतीकाे मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

काठमाडौं, २० साउन : बागमती प्रदेशको छैटाैं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त