समाचार

२ पटकका ग्रान्ड स्लाम विजेता पर्सेललाई डोपिङको आरोपमा १८ महिनाको प्रतिबन्ध

काठमाडौं, १६ वैशाख :  अस्ट्रेलियाका दुई पटकका ग्रान्ड स्लाम विजेता म्याक्स पर्सेललाई डोपिङको आरोपमा १८ महिनाको प्रतिबन्ध लगाइएको छ । सन् २०२४ को डिसेम्बरमा अस्थायी

शेयर बजार सामान्य बढेको दिन १० अर्ब ८७ करोड रुपैयाँको कारोबार

काठमाडौं, १४ वैशाख : हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ५८ अङ्कले बढेर २ हजार

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

काठमाडौं, १४ वैशाख : क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गएको प्रहरीले जनाएको छ । फिलिपिनो समुदायले ‘लापु लापु

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

काठमाडौं, १४ वैशाख : नेपाल हक्की सङ्घको आयोजनामा आउँदो बुधवार वैशाख १७ गतेदेखि राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता शुरू हुने भएको छ । १७

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी

काठमाडौं, १२ वैशाख : भारतको जम्मू–कश्मीरमा नियन्त्रण रेखा (एलओसी) का केही क्षेत्रमा गोलाबारी भइरहेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतीय सेनाले पनि

शिक्षकहरू आज पनि प्रदर्शनमा, सर्वोच्चले आदेश दिए पनि विद्यालय खुल्नेमा शङ्का

काठमाडौं, १२ वैशाख : शिक्षकहरूले आज पनि माइतीघर–बबरमहल सडकमा प्रदर्शन गरिरहेका छन् । हिजो सर्वोच्च अदालतले तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन सरकारलाई आदेश दिए पनि

आजदेखि दुई नयाँ चलचित्र ‘भुठानः द वर्ल्डस् ह्यापिएस्ट म्यान’ र ‘खेल’ प्रदर्शनमा

काठमाडौं, १२ वैशाख : आजदेखि दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्रहरू ‘भुठानः द वर्ल्डस् ह्यापिएस्ट म्यान’ र ‘खेल’ आजदेखि एकसाथ प्रदर्शनमा आएका हुन्

सुनकाे भाउ ताेलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं, १२ वैशाख : आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर ताेलाकाे एक लाख ८९ हजार ६

विनाशकारी भूकम्पको १० वर्ष पूरा

काठमाडौं, १२ वैशाख :  आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु

चीनले आज मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्दै

काठमाडौं, ११ वैशाख : चीनले आज मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । चिनियाँ अन्तरिक्षयात्रीहरू अन्तरिक्ष स्टेशनका लागि प्रस्थान गर्ने अन्तिम तयारीमा छन् । चीनको मानवयुक्त

सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाव दिने माओवादीको निर्णय

काठमाडौं, ११ वैशाख : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाव दिने निर्णय गरेको छ ।

नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आज शपथ लिँदै

काठमाडौं, ११ वैशाख : नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आज शपथ लिँदै हुनुहुन्छ । शपथसँगै उहाँले आजैदेखि काम थाल्नुहुनेछ । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख