खेलकुद

काभा महिला क्लब च्याम्पियशिपमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दै

काठमाडौं, ४ असोज : काभा महिला क्लब च्याम्पियशिपमा लिग चरणको अन्तिम खेलमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दैछन् । माल्दिभ्सको मालेमा हुने यो

काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं, ३१ भदौ : काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज पुलिस क्लबले श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो

एन्फा महिला लिगमा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेश खेल्दै

काठमाडौं, ३१ भदौ : एन्फा महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने

स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड, एथ्लेटिक क्लव र बार्सिलोना विजयी

काठमाडौं, ३१ भदौ : स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको हो

भिनिसियस र एमबाप्पेकाे गाेलमा रियल मड्रिड विजयी

काठमाडौं, ३० भदौ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडलाई हराएको छ । आज बिहान भएको खेलमा मड्रिडले सोसिडाडलाई २–० गोलले हरायो ।

प्रिमियर लिगमा चेल्सी, सिटी र युनाइटेड विजयी : लिभरपुल नटिङघमसँग पराजित

काठमाडौं, ३० भदौ : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा चेल्सी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । चेल्सीले बर्नमाउथलाई १–०

अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडौं, २८ भदौ : आईसीसी विश्वकप लिग दुई अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको खेलतालिका सार्वजनिक भएको छ । नेपाल, अमेरिका र स्कटल्यान्डको

एन्फा महिला लिगमा आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै

काठमाडौं, २५ भदौ : एन्फा महिला लिग फुटबलमा तेस्रो चरणको अन्तिम खेल आज हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

स्कटल्याण्डसँगको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप

काठमाडौं, २३ भदौ : स्कटल्याण्डसँगको टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ । इडेनवर्गमा गएराति भएको तेस्रो तथा अन्तिम खेल छ विकेटले जितेसँगै अस्ट्रेलियाले

मङ्गोलिया १० रनमै अल–आउट, टी–२० क्रिकेटमा कम स्कोरको रेकर्ड बराबरी

काठमाडौं, २० भदौ : सिङ्गापुरसँगको खेलमा १० रनमा अल–आउट हुँदै मङ्गोलियाले पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम स्कोरको रेकर्ड बराबरी गरेको छ । आईसीसी पुरुष टी–२०

एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दै

काठमाडौं, १७ भदौ : एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु