
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ : स्टेडियम मर्मत गर्न पाकिस्तानले १७ अर्ब रुपी छुट्यायाे
काठमाडौं, २४ असार : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को तयारी शुरु गरेको छ । प्रतियोगिताको तयारीका लागि पीसीबीले स्टेडियम मर्मतका










