स्थानीय खबर

प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो

चितवन, २० माघ :  चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहा स्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ । विश्व सिमसार दिवसको

नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस, पुल बनाउने काम थपिएको समयभित्र पनि नसकिने

चितवन, २० माघ :  चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

चितवन, १२ माघ : शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं

कोटिहोम ज्ञानमहायज्ञको शहरी विकास मन्त्री पाण्डेले उद्घाटन गर्ने

चितवन, १० माघ : माघ १२ गते वसन्तपन्चमीदेखि फागुन १२ गतेसम्मनारायणी नदीकिनारमाहुनलागेको साङ्ग–बिराट्–श्रीगायत्रीकोटिहोम ज्ञानमहायज्ञकोप्रचारप्रसार गर्न मंगलबारमोटरसाइकल ¥यालीको आयोजनागरिएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेका

चितवनमा दुई वटा गैँडा मृत फेला

चितवन, ६ माघ :  चितवनमा दुई वटा गैँडा मारिएको अवस्थामा भेटिएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । एउटा झण्डै चार वर्षको बच्चा गैँडा र अर्को

विमान दुर्घटनापछि हवाई यात्रु घटेसँगै भाडा पनि घट्यो

चितवन, ६ माघ : यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा

सरस्वती मावि मधुपुरीमा लायन्स क्लबकाे आँखा शिविर सम्पन्न

भरतपुर,पुस ४,भरतपुरमा बुधवार बृहत खुल्ला आँखा शिविर सम्पन्न भयकाे छ। सरस्वती माध्यामिक बिद्यालय भरतपुर २३ मधुपुरीकाे स्वर्ण महाेत्सब अन्तरगत संचालित विभिन्न कार्यक्रमहरु मध्य आँखा शिविर

नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द

चितवन, ४ माघ : नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका

स्वस्तिक नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ४३ जनाले गरे रक्तदान

चितवन, ३ माघ : चितवन जिल्लामा भएको रगतको अभाव पुरा गर्न स्वस्तिक नेपालले भरतपुर -११ मा रहेको धावन रिक्रिएशन परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको

नारायणगढ– मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने

चितवन, २९ पुस :  भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द

जिल्ला प्रशासन कार्यालय चितवनद्वारा सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु

चितवन, २६ पुस  : जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर

आर्थिक गतिविधिलाई चलायमान बनाउन चितवन महोत्सव सुरु

चितवन, २५ पुस :  नारायणगढको नारायणी नदीस्थित प्रदर्शनी मैदानमा चौधौँ संस्करणको चितवन महोत्सव–२०७९ सुरु भएको छ । महोत्सवको आज बिहान बागमती प्रदेशका उद्योग, वाणिज्य तथा