स्थानीय खबर

साउनयता मरे तीन हात्ती

चितवन, १७ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको

मदन भण्डारी फाउण्डेशन वडा तहसम्म विस्तार हुँदै

चितवन, १६ मङ्सिर : मदन भण्डारी फाउण्डेशन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । फाउण्डेशनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार

गैँडा मृत्युबारे समितिले थाल्यो छलफल

रत्नननगर, १५ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि

‘सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने’

चितवन, १५ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताउनुभएको छ । रत्ननगर नगरपालिका– ५

चितवनमा बिपी स्मृति भवन शिलान्यास

चितवन, १५ मङ्सिर : वरिष्ठ समाजसेवी मैयाँदेवी श्रेष्ठले बिपी स्मृति भवन निर्माणका लागि भरतपुर महानगरपालिका–११ मा करीब १३ धुर जमीन उपलब्ध गराउनुभएको छ । नेपाली

माडीमा बिओपी स्थापित

चितवन, १२ मङ्सिर : माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो । यसअघि

२० लाखको स्वास्थ्य सामग्री सहयोग

चितवन, ९ मङ्सिर : कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ । भरतपुर अस्पताललाई कोकाकोला फाउण्डेशन नेपाल र

चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, ९ मंसिर ; चितवनमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड अस्पताल प्रयोगशालामा गरिएको १ सय ७३ नमुना परिक्षणमा २३ वटामा

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चितवन, ८ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ

मतदानद्वारा वडा कार्यालयको टुङ्गो

चितवन, ५ मङ्सिर : इच्छाकामना गाउँपालिका–३ को वडा कार्यालय मतदान गरी टुङ्गो लगाइएको छ । विशेष गाउँसभाले बिहीबार वडा कार्यालयको टुङ्गो लगाएको हो । गाउँपालिकाका

चाडपर्वका समयमा दुर्घटना बढी

चितवन, ५ मङ्सिर : जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो

देवघाटमा मलामी भीडभाड

चितवन, २४ कात्तिक  : कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने