समाचार

जेनजी–सरकारबीच भएको सम्झौता ‘कलाविहीन नाटक’ : ओली

काठमाडौं, २५ मंसिर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गर्नुभएको छ । काठमाण्डाैमा

अमेरिकी सेनाद्वारा भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा

काठमाडौं, २५ मंसिर : अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ । यो कदमबाट अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि

नेप्सेसँगै काराेबार रकम घट्याे

काठमाडौं, २४ मंसिर : हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०३ अङ्कले घटेर २ हजार ६

विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजनले भारतमा ३५ अर्ब डलर लगानी गर्ने

काठमाडौं, २४ मंसिर :  विश्वको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनले आउँदो ५ वर्षमा भारतमा ३५ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ । अमेजनका वरिष्ठ

सीमा विवादका कारण कम्बोडियाले थाइल्यान्डमा हुने एशिया गेम्सबाट आफ्नो टोलीलाई फिर्ता बोलायो

काठमाडौं, २४ मंसिर : सीमा विवादका कारण कम्बोडियाले थाइल्यान्डमा हुने एशिया गेम्सबाट आफ्नो टोलीलाई फिर्ता बोलाएको छ । दुई छिमेकीबीचको सीमा विवाद तेस्रो दिन पनि

कपडा व्यवसायी संघ चितवनमा श्रेष्ठको नेतृत्व

नारायणगढ, ८ मंसिर : कपडा व्यवसायी संघ चितवनको आज सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा निरज कुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।

शेयर बजार ३९ अङ्कले बढेर २ हजार ६ सय विन्दुमा, ६ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

काठमाडौं, ७ मंसिर : हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ९२ अङ्कले बढेर २

बारा र पर्सामा झन्डै ९० प्रतिशत मानिसले हैजाविरुद्धको खोप लिए

काठमाडौं, ७ मंसिर : बारा र पर्साको हैजा प्रभावित क्षेत्रका झन्डै ९० प्रतिशत मानिसले हैजाविरुद्धको खोप लिएका छन् । दुई चरणमा सम्पन्न भएको खोप अभियानमा

भियतनाममा बाढीका कारण कम्तीमा ९० जनाको ज्यान गयो, १२ जना बेपत्ता

काठमाडौं, ७ मंसिर : भियतनाममा केही दिनदेखिको ठूलो वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ९० जनाको ज्यान गएको छ । १२ जना बेपत्ता

गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, २४ कार्तिक : २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र

मधेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै असन्तुष्टि

काठमाडौं, २४ कार्तिक : मधेश प्रदेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय