समाचार

मधेशको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश

काठमाडौं, २९ असोज : मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले दाबी पेश गर्नुभएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो पदबाट राजिनामा

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु

काठमाडौं, २९ असोज : नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवार बिहान ललतिपुरमा बैठक शुरु भएको हो । बुधवारबाट शुरु भएको बैठक

३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं, २९ असोज : नेपाल राष्ट्र बैंकले (आज) बुधवार ३५ अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत

नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा बुझ्न पुग्नेहरुको संख्या बढ्यो

काठमाडौं, २९ असोज : आउँदो फागुन २१ का लागि घोषणा भएको प्रतिनिधि सभा चुनावमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन्

आज विश्व हात धुने दिवस

काठमाडौं, २९ असोज : आज अक्टोबर १५ तारिख अर्थात विश्व हात धुने दिवस । हरेक वर्ष अक्टोवर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ

देशभर चिसो बढ्न थाल्यो : आज कोशी प्रदेशको एक/दुई ठाँउमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २९ असोज : केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । मनसुन बर्हिगमन र त्यसबेला परेको पानीसँगै बिस्तारै तापक्रम घट्न थालेको मौसम पूर्वानुमान

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको २ लाख ४८ हजार ९०० पुग्यो

काठमाडौं, २९ असोज : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार नौ

बङ्गलादेशको एक कपडा कारखानामा आगलागी : १६ जनाको ज्यान गयो

काठमाडौं, २९ असोज : बङ्गलादेशको एक कपडा कारखानामा ठूलो आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा १६ जनाको ज्यान गएको छ । फेला परेका १६

अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली सूचीको शीर्ष १० मा पर्न सकेन

काठमाडौं, २९ असोज : अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष १० सूचीमा पर्न सकेन । हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स–२०२५

मेडागास्करमा जेन–जी आन्दोलनपछि राष्ट्रपतिले देश छाडे

काठमाडौं, २९ असोज : जेन–जी आन्दोलनका कारण अफ्रिकी देश मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले देश छाड्नुभएको छ । संसदमा विपक्षी नेता साइटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू नै

१७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै

काठमाडौं, २९ असोज : एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा नेपाली समयअनुसार बेलुका

टी–२० विश्वकप एशिया छनोटको निर्णायक खेलमा नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं, २९ असोज : आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार