राजनीति

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं, २१ फागुन : प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार

कांग्रेस सभापति थापाले काठमाडौंबाट गरे मतदान

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मतदान गर्नुभएको छ । सभापति थापाले बिहीबबार बिहान काठमाडौं- ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान

प्रधानामन्त्री कार्कीद्वारा काठमाडौंबाट मतदान

काठमाडौं, २१ फागुन : प्रधानमन्त्री सुशीला कार्कीले पनि मतदान गर्नुभएको छ । प्रधानामन्त्री कार्कीले बिहीबार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा मतदान केन्द्रमा

उम्मेदवारको परिवारका सदस्यको बैंक खाता निगरानी शुरु

काठमाडौं, १५ फागुन : निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारका एकै घरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सबै खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी

चुनाव संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त : सभापति थापा

काठमाडौं, १४ फागुन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनाव संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ । सुर्खेतमा पार्टीको चुनावी सभालाई

असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड

काठमाडौं, १४ फागुन : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य रहेको बताउनुभएको

चुनावको सबै तयारी पूरा भयो : गृहमन्त्री अर्याल

काठमाडौं, १२ फागुन : सरकारले प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा

सङ्क्रमणकालीन न्याय र निष्पक्ष चुनाव नेपालको प्राथमिकता : प्रधानमन्त्री कार्की

काठमाडौं, १२ फागुन : प्रधानमन्त्री सुशीला कार्कीले सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्नु

जहाँ उभियो त्यहीँ एमालेको विकास देखिन्छ : अध्यक्ष ओली

काठमाडौं, ११ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँकहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने जिकिर गर्नुभएको छ । झापाको दमकमा

राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

काठमाडौं, २८ माघ : राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेकाे छ । आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका तर्फबाट महिला,

बैतडी दुर्घटनाका घाइतेको उपचारको प्रबन्ध गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं, २३ माघ : नेपाली कांग्रेसका सभापति गगन थापाले बैतडी दुर्घटनाका घाइतेको उपचार प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । हिजो बैतडीको पुर्चौडी नगरपालिकामा भएको

१५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकियो

काठमाडौं, १८ माघ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले अहिलेसम्म