
चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा, १५ हजारसम्म जरिवाना हुने
चितवन, २२ पुस : जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको










