स्थानीय खबर

युवा समाजसेवी प्रकाश लामिछानेद्वारा वडा सदस्य पदमा उमेदवार घाेषणा

भरतपुर, १९ चैत : युवा समाजसेवी प्रकाश लामिछानेले आसन्न स्थानीय तहकाे निर्वाचनमा भरतपुर महानगरपालिका वडा नं २० बाट वडा सदस्य पदमा उमेदवारी दिने घाेषणा गरेका

ज्योति लाइफ चितवन शाखामा अभिकर्ता आधारभुत तालिम सम्पन्न, २ दर्जन बढीको सहभागिता

नारायणगढ, चैत्र १९ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखामा अभिकर्ता आधारभुत तालिम शनिबार सम्पन्न भएको छ । कम्पनिको चितवन हेटौंडा नवलपुर क्षेत्रका एरिया

प्रि मनसुनका गतिविधि ढिलो गरी सक्रिय

काठमाडौं, १९ चैत्र : आज काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ । केही दिन यता प्रदेश १,

बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

भरतपुर, १८ चैत : चितवनमा प्लास्टिक, पेपर, प्रिन्टङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’ सुरु भएको छ । मिडिया स्पेस सोलुसन प्राली

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

चितवन, १८ चैत : जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना

विक्रमबाबा मेला सुरु

चितवन, १८ चैत : हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आजदेखि सुरु भएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं, १७ चैत्र : साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । बुधबार ९८ हजार ८ सय रुपैयाँमा

रिलायन्स साथी अभिमुखीकरण कार्यक्रम सम्पन्न, हेटौडा शाखाका दुई उत्कृष्ट अभिकर्ता सम्मानित

भरतपुर, १६ चैत्र : रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रिलायन्स साथी अभिमुखीकरण कार्यक्रम चितवनको नारायणगढमा सम्पन्न गरेको छ । रिलायन्स साथीको क्षमता अभिवृद्धिमा गर्ने उद्देश्यले उक्त

सबै प्रकारका हिंसा अन्त्यको अभियान सुरु

चितवन, १५ चैत  : नेपाल दलित महिला सङ्घ (एड्वान)ले ‘सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण’ अभियान सुरु गरेको छ । एड्वानले सोमबारदेखि रत्ननगर नगरपालिकाका ९

मैयादेवीलाई लोकतान्त्रिक योद्धा सम्मान

चितवन, १३ चैत : सामाजिक तथा राजनीतिक व्यक्तित्व मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आज उहाँलाई सम्मान

चितवनमा ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा सचेतना कार्यक्रम भब्य रुपमा सम्पन्न

चितवन, १२ चैत्र । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाको आयोजनामा शनिबार बीमा सचेतना कार्यक्रम भब्य रुपमा सप्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा

भरतपुर २० को लालसम चोकमा सर्वदलिय युवा भेला

हेम राज रिमाल भरतपुर २०, चितवन : भरतपुर २० को भीमनगरमा अवस्थित लालसम चोकमा सर्वदलिय युवा भेला सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचन