
नारायणी ई. पब्लिक स्कूलको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न
चितवन, १३ असार : कोभिड १९ को विश्वव्यापि प्रकोपको समयमा नारायणी ई. पब्लिक स्कूलले शुक्रबार उत्पे्रेरणामुलक कार्यक्रम इलष्लिभ श्ययm मार्फत सम्पन्न गरेको छ । आफ्नो

चितवन, १३ असार : कोभिड १९ को विश्वव्यापि प्रकोपको समयमा नारायणी ई. पब्लिक स्कूलले शुक्रबार उत्पे्रेरणामुलक कार्यक्रम इलष्लिभ श्ययm मार्फत सम्पन्न गरेको छ । आफ्नो

चितवन, १२ असार : सडक वाेर्ड नेपालले पूर्व पश्चिम राजमार्गकाे भरतपुर-१२ गाेन्द्राङमा रहेकाे सडक दस्तुर उठाउन राखिएको टाेलबुथ लाेथरमा स्थानान्तरण गर्ने निर्णय गरेकाे छ ।

चितवन, ११ असार : लकडाउनका कारण विद्यालय क्षेत्र प्रभावित बन्दै गर्दा विद्यार्थीका साथै अभिवाभक पनि चिन्तित बनेका छन् । चितवन सहित देशभरका केहि विद्यालयहरुले त

चितवन ११ असार : मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गरेर भरतपुरकी एक किशोरीले जन्मदीन मनाएकी छन । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरकी आकृति

चितवन, ११ असार : जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले

चितवन, ११ असार : जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि रु नौ अर्ब ४० करोडभन्दा माथिको बजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र

चितवन, १० असार : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८का लागि रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको छ । महानगरको आज

चितवन, ६ असार । नेपाल बसोबास संरक्षण समाजको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १३ महिला सहित कुल ४५ जनाले रक्तदान गरेका छन् । गणेशधाम टोल विकास
चितवन, ६ असार : जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले

चितवन, ४ असार : माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक

चितवन, २ असार : एनपिआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत साता त्यहाँ कार्यरत एक चिकित्सक

चितवन, १ असार : सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ