समाचार

विश्वकै सफल लगानीकर्ता बफेटले बर्कशायर हैथवेको सीईओ पदबाट राजीनामा दिने

काठमाडौं, २१ वैशाख : विश्वकै सफल लगानीकर्ता मानिने ९४ वर्षीय अरबपति वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ

आईपीएल क्रिकेटमा आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै

काठमाडौं, २१ वैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाईट रायडर्स र राजस्थान रोयल्स खेल्दैछन् ।

चलचित्र “यो मन त मेरो नेपाली हो” को खैजडी गीत

काठमाडौं, १९ वैशाख : असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं, १९ वैशाख : सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसदमा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त

पश्चिमी क्षेत्रमा बिहानैदेखि हल्का वर्षा, केही दिनसम्म देशभर पानी पर्ने

काठमाडौं, १९ वैशाख : पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकोले देशको पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ । बङ्गालको खाडीबाट भित्रिरहेको

ईपीएल फुटबलमा ब्रेन्टफोर्डले नटिङ्घम फरेस्टलाई हरायो

काठमाडौं, १९ वैशाख : इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा ब्रेन्टफोर्डले नटिङ्घम फरेस्टलाई हराएको छ । घरेलु मैदानमा गएराति भएकोे खेलमा नटिङ्घम फरेस्ट ब्रेन्टफोर्डसँग २–० ले

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ज पदमुक्त, राष्ट्रसङ्घीय दूतमा नियुक्त गर्ने तयारी

काठमाडौं, १९ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाउनुभएको छ । उहाँलाई संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गर्ने तयारी

महासंघको स्थापना दिवसको अवसरमा चितवनका पत्रकारको स्वास्थ्य परीक्षण

चितवन, १८ वैशाख : नेपाल पत्रकार महासंघको ७०औँ स्थापना दिवसको अवसरमा चितवनका पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको आयोजना र जनस्वास्थ्य

जौको सातु र सर्वत खाएर आज अक्षय तृतीया मनाइँदै

काठमाडौं, १७ वैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ । शास्त्रीय

शुक्रवारसम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने : हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं, १७ वैशाख : अबका तीन दिन पर्सि शुक्रवारसम्म नै देशका धेरैजसो ठाउँमा मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई

च्याम्पियन्स लिग सेमीफाइनलको पहिलो लेगमा पीएसजीले आर्सनललाई हरायो

काठमाडौं, १७ वैशाख : यूईएफए च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले आर्सनललाई हराएको छ । इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा

शेयर बजारमा गिरावट

काठमाडौं, १६ वैशाख : शेयर बजार मंगलबार पनि दोहोरो अंकले नै घटेको छ । दिनभरको उतारचढावका बीच बजार परिसूचक नेप्से १५ अंकले घटेर २६ सय