राजनीति

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै

काठमाडौँ, २५ पौष : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका

राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारमाथिको उजुरीमा छानबिन हुने

काठमाडौँ, २५ पौष : राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि दाबीविरोध र उजुरीमा छानबिन हुँदैछ । अस्ति मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो परेका

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार

काठमाडौं , २३ पौष : नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आफ्ना उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न

राष्ट्रियसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं , २३ पौष : राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आउँदो माघ ११ गते हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सातै

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनमा सिट बाँडफाँटको टुंगो

काठमाडौं , २२ पौष : राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा सिटको बाँडफाँट भएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले

काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं , २२ पौष : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा

सत्तारुढ गठबन्धन र एमालेबीच राष्ट्रियसभामा सहकार्य हुने सम्भावना कम

काठमाडौं , २१ पौष : सङ्क्रमण कालीन न्याय (टीआरसी) विधेयक र राष्ट्रियसभाको सिट भागबण्डाकाे विषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच केही दिनदेखि भैरहेको छलफल

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै

काठमाडौं, २० पौष : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु

बालकुमारी घटनामा सरकारको लापरबाही देखिएको भन्दै प्रमुख दलहरुद्वारा सरकारको विरोध

काठमाडौं, १३ पौष : प्रमुख दलहरुले बालकुमारी घटनामा सरकारको लापरबाही देखिएको भन्दै विरोध गरेका छन् । नेपाली कांग्रेसले घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गरेको छ

जनयुद्ध दिवसमा बिदा दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, १३ पौष : सर्वोच्च अदालतले अबदेखि जनयुद्ध दिवसमा बिदा नदिन आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले फागुन १

शहीद दिवस र रामनवमीका दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं, १३ पौष : सरकारले शहीद दिवस र रामनवमीका दिन बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले

देशको अर्थतन्त्र बलियो बन्दै गएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १३ पौष : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र बलियो बन्दै गएको बताउनुभएको छ । आज दोलखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव उद्घाटन