प्रदेश

स्याङ्जा–२ (१) बाट कांग्रेसका भोजराज अर्याल विजयी

काठमाडौं, १६ मंसिर : स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ । नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

काठमाडौं, १५ मंसिर : दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ ।  मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो : रामचन्द्र पौडेल

चितवन, १५ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना

सुनसरी–४ बाट काँग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित

काठमाडौं, १५ मंसिर : सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले

रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान

भरतपुर, १४ मङ्सिर : चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला

जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न

काठमाडौं, १४ मंसिर : जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न हिजाे विवाह पञ्चमीको

राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगर कार्यालयमा आगजनी

भरतपुर, ११ मङ्सिर । रास्वपाको भरतपुर ११ स्थित महानगर पार्टी कार्यालयमा आगजनी भएको छ । शनिबार बिहान ९ बजे घटना भएको थाहा हुन आएपनी कतिबेला

विद्यालय स्तरीय फूटबल शुरू

भरतपुर, ९ मंसिर :  पटिहानी फूटबल क्लब चितवनको आयोजनामा शुक्रबारदेखि पटिहानीमा विद्यालय स्तरीय फूटबल प्रतियोगिता शुरू भएको छ । भरतपुर महानगरभित्रका ३२ माध्यमिक विद्यालयका विद्यार्थी

मकवानपुर निर्वाचन क्षेत्र नं १ मा राप्रपाका सिंह विजयी

मकवानपुर, ८ मंसिर : मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह २७ हजार आठ सय १६ मत प्राप्त गरी

नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

नवलपरासी , ८ मंसिर : नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत

निर्वाचित हुनु भनेको विजयी हुनु होइन, जाँच दिन जान सक्षम हुनु मात्रै हो : रवि लामिछाने

चितवन, ८ मंसिर : चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको

नेकपा (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक विजयी

काठमाडौँ, ८ मङ्सिर : संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा(एमाले)बाट विद्रोह गरी गठन भएको नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको