मधेश प्रदेश

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ७ असोज : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार

नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधामका विद्यालयमा दिउँसो २ बजेपछि बिदा

काठमाडौं, १८ भाद्र : नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले सूचना निकालेर दिउँसो

आजदेखि धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म रेल चल्ने

काठमाडौं, ३१ असार : जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म आजदेखि रेल चल्ने भएको छ । बिहान १० बजे महोत्तरीको भङ्गहा स्टेशनमा रेल सेवाको उद्घाटन

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं, २० असार : देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको

आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, १८ असार : आज देशभरको मौसम आंशिकदेखि साामान्य बदली रहने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका

कोशी, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रमा आज राति ठूलो पानी पर्ने सम्भावना, सतकर्ता अपनाउन आग्रह

काठमाडौं, ६ असार : मनसुनजन्य विपदबाट प्रभावित कोशी प्रदेशमा आज राति ठूलो पानी पर्ने अनुमान गरिएको छ । मनसुन भित्रिएदेखि कोशी प्रदेशका पहाडी जिल्लामा लगातारजसो

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

जनकपुरधाम, २३ जेठ : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे

मधेश प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

जनकपुरधाम, २४ माघ :  मधेश प्रदेशका नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री र राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख हरिशंकर

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

धनुषा, ४ माघ : मधेस प्रदेश सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति

मधेस प्रदेशका सभामुख र उपसभामुखको शपथ

महेन्द्रनगर (धनुषा), ४ माघ : मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मधेस भवनमा आज

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

जनकपुरधाम, ४ माघ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिंदै हुनुहुन्छ । आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले

मधेश प्रदेशमा सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, ३० पुस : मधेश प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेश सभामा शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी