खेलकुद

एम एफ टि भेट्रान फुट्सल प्रतियोगिता यही भाद्र २२ गते हुने

चितवन, १३ भदौ : चितवनमा एम एफ टि भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ । यही भाद्र २२ गते शनिबार बाह्रघरे स्थित क्यासी फुटसल

पेरिस पारा ओलम्पिक शुरु

काठमाडौं, १३ भदौ : पेरिस पारा ओलम्पिक शुरु भएको छ । फ्रान्सको राजधानी पेरिसमा गएराति एक भव्य समारोहकाबिच पेरिस पारा ओलम्पिकको औपचारिक शुरुवात गरिएको हो

भारतीय क्रिकेटर शिखर धवनद्वारा सन्न्यास घोषणा

काठमाडौं, ८ भदौ : भारतीय क्रिकेटर शिखर धवनले घरेलुसहित अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

२० वर्ष मुनीको साफ च्याम्पियनशिपको सेमिफाइनलमा भाेलि नेपाल र भुटान खेल्दै

काठमाडौं, ८ भदौ : २० वर्ष मुनीको साफ च्याम्पियनशिप अन्तर्गत पहिलो सेमिफाइनलमा भाेलि नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा

स्पेनिस लालिगा शुरू , पहिलो दिनको दुवै खेल बराबरीमा

काठमाडौं, ३२ साउन : स्पेनिस लालिगा २०२४–२५ शुरू भएको छ । गएराति भएको उद्घाटन खेलमा गेटाफे र एथलेटिकले बराबरी खेल्दै अङ्क बाँडेका छन् । एस्टाडियो

क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासर साउदी सुपर कपको फाइनलमा

काठमाडौं, ३१ साउन : अल ताओनलाई हराउँदै अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ । साउदीको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा गएराति भएको

डुरान्ड कपमा त्रिभुवन आर्मी क्लबले आज आफ्नो अन्तिम खेल खेल्दै

काठमाडौं, २९ साउन : भारतमा चलिरहेको डुरान्ड कपमा त्रिभुवन आर्मी फुटबल क्लबले आज आफ्नो अन्तिम खेल खेल्दैछ । समूह ‘एफ’ मा रहेको आर्मीले तेस्रो खेलमा

युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौं, २७ साउन : एफए कम्युनिटी शिल्डको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । वेम्बली रङ्गशालामा गएराति भएको खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडलाई सडन डेथमा ७–६ गोलले

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

काठमाडौं, २६ साउन : पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ । गएराति भएको फाइनलमा स्पेनले फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले

काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दै

काठमाडौं, २३ साउन : काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै

काठमाडौं, २० साउन : काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे

काभा महिला भलिबल प्रतियोगिता आजबाट शुरु हुँदै

काठमाडौं, १७ साउन : काभा महिला भलिबल लिग आजदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुरु हुँदैछ । नेपाल भलिबल सङ्घको आयोजनामा आज