प्रदेश

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप–चुनाव हुँदै

दाङ, २५ माघ :  लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप–चुनाव हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने

बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे

हेटौडा, २४ माघ :  वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर

मधेश प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

जनकपुरधाम, २४ माघ :  मधेश प्रदेशका नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री र राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख हरिशंकर

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी, २४ माघ : गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल

बागमती प्रदेशसभाको बैठक २६ गते बस्ने गरी स्थगित

हेटौडा, २३ माघ : बागमती प्रदेशसभाको आज अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवश माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको

बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने

काठमाण्डौं, १८ माघ :  बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत

मुख्यमन्त्री जमरकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

काठमाण्डौं, १७ माघ :  बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमरकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र)का युवा नेता देवीप्रसाद ढकाल नियुक्त हुनु भएको छ ।

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

चितवन, १२ माघ : शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं

बाग्मती प्रदेश सरकारले पूर्णता पायो

हेटौंडा, ११ माघ :  बाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ । आज थप भएका मन्त्रीहरुले सपथ लिएसँगै ११ सदस्यीय बाग्मती प्रदेश सरकारले पूर्णता पाएको हो

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

काठमाडौं, ११ माघ :  सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, ११ मन्त्रालय कायम हुने

हेटौंडा, ११ माघ : बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११

कोटिहोम ज्ञानमहायज्ञको शहरी विकास मन्त्री पाण्डेले उद्घाटन गर्ने

चितवन, १० माघ : माघ १२ गते वसन्तपन्चमीदेखि फागुन १२ गतेसम्मनारायणी नदीकिनारमाहुनलागेको साङ्ग–बिराट्–श्रीगायत्रीकोटिहोम ज्ञानमहायज्ञकोप्रचारप्रसार गर्न मंगलबारमोटरसाइकल ¥यालीको आयोजनागरिएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेका